टिपरको ठक्कर बाट पैदलयात्रीको मृत्यु

वीरगञ्ज – टिपरको ठक्करबाट बाराको जीतपुर_सिमरा उपमहानगरपालिकामा एक जना पैदलयात्रीको मृत्यु भएको छ। ना ७ ख ५४६६ न.को टिपरले पैदलयात्री बारा सुवर्ण गाउँपालिका-३ हर्दिया पसुरामपुर बस्ने २० वर्षीय राजाबाबु चमारको मृत्यु भएको हो। मंगलबार राती जीतपुर_सिमरा- १८ मोतिचोकस्थित कलैया पिलुवा सडकखण्डमा टिपरले पैदलयात्री चमारलाई ठक्कर दिदा उनी गम्भीर घाइते भएका थिए। घाइते भएका चमारको उपचारको […]