कर्मचारीको आन्दोलन स्थगित गर्न नागरिक उड्डयन प्राधिकरणको आग्रह

प्राधिकरण विभाजन विधेयक संसदीय समितिमा रहेकाले त्यहाँ छलफल गरेर अघि बढ्न सकिने भन्दै प्राधिकरण व्यवस्थापनले आन्दोलन स्थगित गर्न आग्रह गरेको हो ।