बाग्मतीमा मन्त्री थप्ने तयारी, संसदीय दलका नेता अपहरणमा परेको हानेपाको दाबी

काठमाडौं । बागमतीमा सरकार विस्तारको तयारी गरिएको छ । हाम्रो नेपाली पार्टीबाट मन्त्री थप गरेर सरकार विस्तारको तयारी गरिएको सरकार निकट स्रोतले जनाएको छ । बहुमत पुर्‍याउनका लागि आजै मन्त्रीको शपथ गराउने तयारी पनि भएको छ । यता, हाम्रो नेपाली पार्टी (हानेपा) ले बागमती प्रदेशका संसदीय दलका नेता अपहरणमा परेको दाबी गरेको छ । पार्टीले […]

सम्बन्धित सामग्री

लुम्बिनीमा गठबन्धनमा भागबन्डा पुर्‍याउन मन्त्रालय थप्ने तयारी

रुपन्देही । सत्तारुढ गठबन्धन दललाई भागबन्डा पुर्‍याउन लुम्बिनी प्रदेश सरकारले दुई मन्त्रालय थपेर अगाडि बढ्ने तयारी गरेको छ । वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले भागबन्डा मिलाउन नसक्दा ‘हनिमुन पिरियड’ पूरा हुँदा पनि सरकारलाई पूर्णता दिन सकेका छैनन् । यसअघिको सरकारले १७ सदस्यीय मन्त्रिपरिषद्लाई घटाएर १० मा सीमित बनाए […]