पत्रकारलाई सोमबारदेखि खोप

काठमाडौँ / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भोलि (सोमबार) देखि कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप अग्रपङ्क्तिमा काम गर्ने पत्रकारलाई उपलब्ध गराउने भएको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई लगाइएपछि पत्रकारलाई लगाउने तयारी भएको हो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सोमबारदेखि पाँच दिनसम्म अग्रपङ्क्तिमा काम गर्ने पत्रकारलाई निजामती कर्मचारी... The post पत्रकारलाई सोमबारदेखि खोप appeared first on Purbeli News.

सम्बन्धित सामग्री

‘खोप लगाउन विभागको परिचयपत्र अनिवार्य छैन’

काठमाडौं । पत्रकारलाई कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउन अब सूचना तथा प्रसारण विभागको परिचयपत्र अनिवार्य नहुने भएको छ । यसअघि सूचना विभागको परिचयपत्र अनिवार्य गरिएकोमा अब सूचना विभाग वा नेपाल पत्रकार महासंघ दुईमध्ये कुनै एकको परिचयपत्रको आधारमा खोप लगाउन पाउने भएको छन् । सूचना तथा सञ्चार मन्त्रालयका शाखा अधिकृत कुमार थापाले आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेख्दै दुईमध्ये कुनै एक परिचयपत्रको आधारमा खोप लगाउन व्यवस्था मिलाउन आग्रह गरेपछि मन्त्रालयले सूचना विभाग वा महासंघको परिचयको आधारमा खोप लगाउने व्यवस्था गरेको हो । सोमबारदेखि पत्रकारलाई निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वरमा खोप दिन थालिएको छ । खोप शुक्रबारसम्म सञ्चालन हुने छ । अहिलेसम्म करिब ३०० भन्दा बढी पत्रकारले कोभिड–१९ विरुद्धको खोप लगाइसकेका छन् ।(रासस)

पत्रकारलाई कोरोना भाइरसविरुद्धको खोप (फोटोफिचर)

२६ माघ, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड १९) विरुद्धको दोस्रो चरणको खोप अभियान अन्तर्गत सोमबारदेखि पत्रकार, यूएन एजेन्सी, दूतावास तथा कूटनीतिक नियोगका कर्मचारीलाई खोप लगाउन सुरु गरेको छ । काठमाडौंमा निजामति कर्मचारी अस्पतालमा पत्रकारहरुलाई खोप …

कोरोना विरुद्धको खोप पत्रकारलाई (तस्बिरहरू)

सरकारले कोभिड १९ विरुद्धको दोस्रो चरणको खोप अभियान अन्तर्गत सोमबारदेखि पत्रकार र कुटनीतिक नियोगका कर्मचारीलाई खोप लगाउन सुरु गरेको छ।

पत्रकार र कूटनीतिक नियोगका कर्मचारीले लगाए कोरोना खोप (फोटोफिचर)

काठमाडौं । सरकारले सोमबारदेखि कोरोना भाइरसविरुद्धको खोप पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाईलाई दिन सुरु गरेको छ ।  आजदेखि पाँच दिनसम्म अग्रपंक्तिमा काम गर्ने पत्रकारलाई सिभिल अस्पताल नयाँ बानेश्वरबाट खोप दिन लागिएको हो ।  भारत सरकारको अनुदान सहयोगमा नेपालले प्राप्त गरेको १० लाख डोज कोभिशिल्ड खोपमध्ये पहिलो ...

पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु

सरकारले सोमबारदेखि कोरोना भाइरसविरुद्धको खोप पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाईलाई दिन सुरु गरेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि पाँच दिनसम्म अग्रपंक्तिमा काम गर्ने पत्रकारलाई सिभिल अस्पताल नयाँ बानेश्वरबाट खोप दिने जनाएको छ । भारत सरकारको अनुदान सहयोगमा नेपालले प्राप्त गरेको १० लाख डोज कोभिशिल्...

पत्रकारलाई कोभिड खोप निःशुल्क प्रदान गरिने

सरकारले पत्रकारहरुलाई कोरोनाबिरुद्धको खोप निःशुल्क लगाउने भएको छ । सोमबारदेखि सिभिल अस्पतालमा सूचना विभागको परिचयपत्र वाहकलाई खोप दिइने नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सभापति शान्ताराम बिडारीले बताउनु भयो ।

पत्रकारलाई सोमबारदेखि खोप

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भोलि (सोमबार) देखि कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप अग्रपङ्क्तिमा काम गर्ने पत्रकारलाई उपलब्ध गराउने भएको छ ।

सोमवारदेखि पत्रकारलाई पनि कोरोनाको खोप, परिचय पत्र चाहिने

माघ १४ गतेबाट शुरू भएको भएको खोप अभियानअन्तर्गत सरकारले पत्रकारहरूलाई पनि कोरोना विरुद्धको खोप लगाउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबारदेखि पत्रकार तथा नेपालस्थित कूटनीतिक नियोगमा कार्यरत कर्मचारीहरूलाई पहिलो चरणमै खोप ...

खोपको प्राथमिकतामा कूटनीतिक कर्मचारी र पत्रकार

सरकारले दोस्रो चरणमा दूतावास, यूएन एजेन्सीका कर्मचारी र पत्रकारलाई प्राथमिकतामा राखेर सोमबारदेखि कोरोनाविरुद्धको खोप लगाउने भएको छ ।

कोभिड खोप अभियानः सोमबारदेखि कुटनीतिक नियोगका कर्मचारी र पत्रकारलाई दिइँदै

नेपालमा पहिलो चरणको खोप अभियानमा माघ १४ गते सुरु भएको थियो।  सरकारले पहिलो चरणमा लक्षित वर्गको संख्या पुरा नभएपछि बचेको खोप कुटनीतिक नियोग, युनएन एजेन्सी र पत्रकारलाई लगाउने निर्णय गरेको  छ।