देउवाको गृह जिल्लाका १२ सडकका लागि ३१ करोड रकम

डडेल्धुरा, माघ ५ । प्रधानमन्त्री शेर बहादुर देउवाले गृह जिल्ला डडेल्धुराका लागि एक दर्जन सडकमा डवल कटिङ्गका लागी ३१ करोड रुपैयाँ विनियोजन गराएका छन् । पूर्व प्रधानमन्त्री केपि ओली नेतृत्वको सरकारले चालु आर्थिक वर्षमा पाँच वटा सडक निर्माणका लागी २४ करोड रकम विनियोजन गरेकोमा देउवा प्रधानमन्त्री बने लगत्तै ओली नेतृत्वको सरकारले ल्याएको बजेट प्रतिस्थापन गरि […]

सम्बन्धित सामग्री

महाभारतमा दुई अर्बका सडक योजना सञ्चालन

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्रमा अवस्थित दुर्गम मान्दै आइएको महाभारत गाउँपालिकामा हाल दुई अर्बका सडक योजना सञ्चालनमा छन् । सञ्चालित केही योजना बहुवर्षीयसमेत रहेको गाउँपालिकाले जनाएको छ । महाभारतको भुमेचुली–बुढाखानी–तिनखुट्टे करिब १८ किलोमिटर सडक कालोपत्रसहित निर्माण गर्न ९९ करोड रकम विनियोजन भएको थियो । यस्तै तिनखुट्टे–देवीटार आठ किलोमिटर सडकका लागि रु ४९ करोड रकम विनियोजन भएको […]

महाभारतका सडकलाई २ अर्बको बजेट

काभ्रे।  जिल्लाको विकट पालिका महाभारत गाउँपालिकाका सडकलाई दुई अर्बको रकम विनियोजन भएको छ । निर्माण व्यवसायीको घटाघट गर्दै सम्झौता पछि नियमित कार्य नगरेका कारण विनियोजित बजेट खर्च हुन सकेको छैन । ‘भुमेचुली–बुढाखानी–तिनखुट्टे सडक कालोपत्रे सहितका लागि ९९ करोड रकम विनियोजन भएको छ । तिनखुट्टे देविटार सडकका लागि ४९ करोड रकम विनियोजन भएको छ भने देविटार […]

ढोरपाटन-साल्झन्डी सडक : असार मसान्तमा ५० प्रतिशत काम सक्ने लक्ष्य

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बागलुङको ढोरपाटनदेखि साल्झन्डी जोड्ने सडकको अनुगमन गरेका छन् । यस वर्ष ढोरपाटन साल्झन्डी सडकका लागि भौतिक पूर्वाधार मन्त्रालयले ४४ करोड रकम विनियोजन गरी श्रेष्ठ गलवा क्यारवान कम्पनीले सडक चौडा बनाउने काम गरिरहेको छ । यस्तै, गादीखोलादेखि ढोरपाटन जोड्ने सडकको १० किलोमिटर नाली बनाउने काम सकिएर माटो बिच्छ्याउने काम भइरहेको लामा कन्स्ट्रक्सन प्राविका सञ्चालक सोमनाथ थकाली जानकारी दिए । “हामीले काम तीव्र रूपमा गरिरहेका छौँ,” सोमनाथ थ