वर्षासँगै हुस्सु लाग्दा पोखरा विमानस्थल खुल्न सकेन

बिहानैदेखिको वर्षाका कारण पोखरा विमानस्थल अझै खुलेको छैन। बिहान सवा ६ बजे नै खुल्नुपर्ने विमानस्थल वर्षाका कारण हुस्सु लाग्दा भिजिविलिटी नपुगेर खुल्न नसकेको हो। दिउँसो सबा २ बजेसम्म पनि विमानस्थल नखुलेपछि केही उडान भने रद्द भएका छन्।...