चितवन। जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये ११६ जना अझै फर्किएका छैनन्। तीमध्ये ११ जना भारतीय छन्। यस कारागारबाट २५ भदौमा चार नाबालकसहित ७४३ कैदीबन्दी भागेका थिए। तीमध्ये ६२७ जना फर्किएका छन्। सम्पर्कमा नआएकालाई प्रहरीले खोजी गरेर ल्याउने गरेको छ। कार्यालयका प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाका अनुसार अहिलेसम्म प्रहरीले ६९ जनालाई नियन्त्रणमा लिएर कारागारमा बुझाएको छ। सम्पर्कविहीन […]
२९ पुस, काठमाडौं । लघु, साना तथा मझौला उद्योगको लगानीको प्रमुख वित्तीय स्रोतका रूपमा व्यक्तिगत बचत प्रयोग हुने गरेको पाइएको छ ।
नेपाल राष्ट्र बैंकले गरको अध्ययन अनुसार साना तथा मझौला उद्योगले बैंक तथा वित्तीय संस्थाबाट भन्दा …
काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशन नियमित कार्यक्रम मात्रै नभइ विद्रोह भएको बताएका छन् । राजधानीको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्र समापन समारोहमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । ‘यो एउटा नियमित कार्यक्रम होइन । हामी एउटा विद्रोहमा सहभागी भएका छौँ । यो विद्रोह हो ।’ उनले भने, ‘प्रश्न गर्नु आफैँमा पनि […]
विशेष महाधिवेशन पक्षधरले यी दुवै विकल्प अगाडि सर्दा संस्थापन पक्षका वार्ताकारहरूले 'सभापतिको कुरा उहाँले नै भन्नुपर्छ, उहाँसँगै सोध्नुपर्छ' भनेपछि वार्ता टुंगोमा नपुगेको सहभागी एक नेताले जानकारी दिए।