काठमाडाैं । राज्यसत्तालाई नै आफू अनुकूल प्रयोग गर्दै आएका विवादास्पद व्यावसायी दीपक भट्टमाथि सरकारले अनुसन्धानको फाइल अघि बढाउन थालेको छ। जसको छनक प्रधानमन्त्री सुशीला कार्कीले दिइसक्नुभएको हाे । उहाँले भ्रष्टाचारजन्य गतिविधिमा संलग्न जोकोही भएपनि कानूनी दायरामा ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ। कार्कीको यो प्रतिवद्धतापछि दिपक भट्ट लगायतका अवैध सम्पत्ति आर्जन गर्नेहरु कारबाहीको दायरामा आउने आशा […]
काठमाडौं । विश्वचर्चित हलिउड तथा चिनियाँ अभिनेता जेट ली अहिले नेपाल घुमघाममा छन् । बौद्ध धर्मावलम्बी उनी बेलाबेलामा नेपालमा आइरहन्छन् । सन् २०२३ मा क्रिसमस सेलिब्रेसन गर्न पनि उनी नेपाल आएका थिए ।
स्रोतका अनुसार उनकी छोरी …
काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्की र सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक सम्पन्न भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा सातै प्रदेशका
काठमाडाैं । जेनजी युवाकाे आन्दोलनपछि नेतृत्व हस्तान्तरण र पार्टी पुनर्गठनको चर्चामा प्रवेश गरेका प्रमुख राजनीतिक दलहरुले आन्तरिक विवादको चपेटामा फसेका छन् । सबै जसो दलमा अब कसरी अगाडि बढ्ने भन्ने विषयमै विवाद बढेकाे हाे । नेपाली कांग्रेस महाधिवेशनको विवादमा फस्दा नेकपा एमाले भने दुई तिहाईको सरकार चलाउन नसकेर विद्रोह निन्त्याउने भूमिकामा रहेका केपी ओलीलाई नै […]