भूमिहीन र अव्यवस्थित बसोबासीलाई निस्सा वितरण, जग्गा नापजाँच छिट्टै

गुल्मी :  राष्ट्रिय भूमि आयोग जिल्ला समिति गुल्मीले रुरुक्षेत्र गाउँपालिकाका १५५ जना भूमिहीन र अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरेको छ। आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी ११५ जनालाई तीनपुस्ते विवरण भिडाई निस्सा वितरण गरिएको जिल्ला समिति गुल्मीका अध्यक्ष राममल्ल ठकुरीले जानकारी दिए। अब उनीहरुको नापी नक्सा जाँच अविलम्ब शुरु गर्ने गरी आफूहरुले तयारी गरेको ठकुरीले बताए। १८५ जनामध्ये ३० जनाको तीनपुस्ते विवरण नभिडेकाले उनीहरूको तीनपुस्ते विवरण भिडाउन आयोगले स्थानीय तहसँग...

सम्बन्धित सामग्री

सुकुम्बासीलाई असुरक्षित हुने काम नगर्न आयोगको आग्रह

राष्ट्रिय भूमि आयोगले देशभरका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लगत सङ्कलन र प्रमाणीकरणको काम भइरहेको जनाउँदै उनीहरुलाई असुरक्षित हुने गरी कुनै कार्य नगर्न नगराउन आग्रह गरेको छ । आयोगका उपाध्यक्ष नहेन्द्र खड्काका अनुसार भूमिहीनको लगत सङ्कलन, प्रमाणीकरण, निस्सा वितरण, जग्गा नापजाँच र लालपुर्जा वितरणको काम निर्वाचन आचारसंहिताका कारण केही समय रोकिएको भए पनि अब …

सुकुम्बासीलाई असुरक्षित हुने काम नगर्न आयोगको आग्रह

राष्ट्रिय भूमि आयोगले देशभरका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लगत सङ्कलन र प्रमाणीकरणको काम भइरहेको जनाएको छ । आयोगका उपाध्यक्ष नहेन्द्र खड्काका अनुसार भूमिहीनको लगत सङ्कलन, प्रमाणीकरण, निस्सा वितरण, जग्गा नापजाँच र लालपूर्जा वितरणको काम निर्वाचन आचारसंहिताका कारण केही समय रोकिएको भए पनि अब पुनः अगाडि बढ्ने क्रममा छ ।लालपुर्जा वितरणसम्बन्धी काम सम्पन्न नभएसम्मका लागि काठमाडौँ महानगरपालिकासहित सम्पूर्ण स्थानीय तह र सबै सरकारी तथा गैरसरकारी निकायलाई कुनै पनि स्थानबाट सुकुम्बासी ह

सुकुम्बासीलाई असुरक्षित हुने काम नगर्न आयोगको आग्रह

काठमाडौं, १६ मंसिर । राष्ट्रिय भूमि आयोगले देशभरका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लगत सङ्कलन र प्रमाणीकरणको काम भइरहेको जनाएको छ । आयोगका उपाध्यक्ष नहेन्द्र खड्काका अनुसार भूमिहीनको लगत सङ्कलन, प्रमाणीकरण, निस्सा वितरण, जग्गा नापजाँच र लालपुर्जा वितरणको काम निर्वाचन आचारसंहिताका कारण केही समय रोकिएको भए पनि अब पुनः अगाडि बढ्ने क्रममा छ । […]

सुकुम्बासीलाई हटाउने र उनीहरू असुरक्षित हुनेगरी कुनै काम नगर्नू : भूमि आयोग

काठमाडौं, मंसिर १६ । राष्ट्रिय भूमि आयोगले तत्काललाई कुनै पनि स्थानका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई नहटाउन निर्देशन दिएको छ। आयोगले शुक्रवार सूचना जारी गर्दै काठमाडौं महानगरपालिकासहित सम्पूर्ण स्थानीय तहहरू र सबै सरकारी तथा गैर सरकारी निकायहरूलाई यस्तो निर्देशन दिएको हो। लगत संकलन, प्रमाणीकरण, निस्सा वितरण, जग्गा नापजाँच र लालपुर्जा वितरण सम्बन्धी सम्पूर्ण […]

निर्वाचन आयोगले सुकुम्बासीलाई अनावश्यक दुःख दियो : किसान महासंघ

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले निर्वाचन आयोगले देशभरका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई अनावश्यक दुःख दिएको बताएको छ । निर्वाचन आचारसंहित लागू हुनुअघि भएका कामलाई रोकेर आयोगले अनावश्यक निर्देशन दिएको महासंघको आरोप छ ।सरकारले देशभरका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा प्रदान गर्नका लागि शक्तिशाली राष्ट्रिय भूमि आयोग गठन गरेको र सो आयोगले देशभर लगत संकलन, निस्सा वितरण, जग्गा नापजाँच र लालपुर्जा वितरण

भूमि आयोगद्वारा कामलाई तीव्रता

भूमि आयोगले पूर्णता पाएसँगै दाङका स्थानीय पालिकाले भूमि व्यवस्थापनको काम थालेका छन्। जिल्ला भूमि आयोग दाङका अध्यक्ष लेखराज रेग्मी आयोगले पूर्णता पाएसँगै भूमिसम्बन्धी कामलाई निरन्तरता दिएको बताउनुहुन्छ। जिल्लाका धेरैजसो पालिकाबाट अव्यवस्थित बसोबासी, भूमिहीन सुकुम्बासी, भूमिहीन दलितहरूका लागि लालपुर्जा वितरणको प्रक्रिया थालिएको जानकारी उहाँले दिनुभयो। पालिकाहरूले तथ्याङ्क सङ्कलनदेखि जग्गा नापजाँच गरेर लालपुर्जा दिने अवस्थासम्मका प्रक्रिया पूरा गरिरहेका छन्। लामो समयदेखि रोकिरहेको राप्ती गाउँपालिकाले अव्यवस्थित बसोबासी, भूमिहीन सुकुम्बासी तथा भूमिहीन दलितहरूलाई निस्सा वितरण कार्य सुरु भएको छ। अव्यवस्थित बसोबासका लागि पहिलो चरणमा निस्सा वितरण प्रक्रिया पु-याएर भूमिहीनलाई लालपुर्जा वितरण गरिने पालिका अध्यक्ष प्रकाश विष्टले जानकारी दिनुभयो। हालसम्म बसोबास र भोगचलन गर्दै आएको जग्गा प्रमाणको रूपमा

देवघाटमा जग्गा नापजाँच सुरु

तनहुँको देवघाट गाउँपालिकामा अव्यवस्थित बसोबासको व्यवस्थापन तथा सुकुम्बासी जग्गाको तथ्याङ्क सङ्कलनको काम सुरुआत भएको छ । राष्ट्रिय भूमि आयोग तनहुँको समन्वयमा देवघाट–५ बाट शनिबारदेखि जग्गाको नापजाँच थालनी गरिएको हो । उक्त वडाको देउपुर टोल विकास संस्थाबाट जग्गा नापजाँचको कार्य गरिएको गाउँपालिकाका प्रवक्ता एवं वडाध्यक्ष पूर्णबहादुर कुँवरले जानकारी दिए । यस वडामा यसअघि नै भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरिसकिएकाले पहिलो चरणमा देउपुर टोलबाट जग्गा नापजा

भरतपुरका भूमिहीन पाए जग्गाको निस्सा

राष्ट्रिय भूमि आयोग चितवनले जिल्लाका स्थानीय तहहरूमा जग्गाको निस्सा बाँड्ने अभियान तीव्र पारेको छ । भूमिहीनहरूलाई लालपुर्जा वितरण प्रक्रियाका लागि निस्सासँगै जग्गा नापजाँच कार्य तीव्र पारेको राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष राष्ट्रिय बद्री तिमिल्सिनाले जानकारी दिए ।यतिबेला जिल्लाको भरतपुर महानगरसहित कालिका नगरपालिका र माडी नगरपालिकामा समेत आयोगले निस्सा वितरण र नाँपजाँच तीव्र पारेको तिमिल्सिनाले बताए । सोही अभियान अन्तर्गत आज भरतपुर महानगरको वडा नम्बर १२ मा भरतपुर महानगरकी मेयर रेनु दाहा