विश्वविद्यालयमा प्राज्ञिक स्वतन्त्रतालाई रेट्ने प्रयास

विश्वविद्यालय तब मात्र जीवित हुन्छ, जब शिक्षक र विद्यार्थीको सम्बन्ध जीवन्त रहन्छ, तर अहिले विश्वविद्यालयका शिक्षकलाई सरकारी जागिरे बनाउने दुष्प्रयास हुँदै छ दक्षिण एसियाली विश्वविद्यालय (साउथ एसियन युनिभर्सिटी) बाट निष्कासित भीमराज...

सम्बन्धित सामग्री

तालाबन्दीबीच पूर्वाधार र प्राज्ञिक विकास गर्दै मध्यपश्चिम विश्वविद्यालय

सुर्खेत, १५ फागुन । तालाबन्दी र आन्तरिक किचलोकाबीच मध्यपश्चिम विश्वविद्यालयले पछिल्लो समय पूर्वाधार र प्राज्ञिक विकासमा फड्को मार्दै गएको गएको छ । पाँच वर्ष अगाडिको भन्दा दोब्बर विद्यार्थी सङ्ख्या वृद्धि गरेको सो केन्द्रीय विश्वविद्यालय मुलुककै एक उत्कृष्ट शैक्षिक संस्थाका रूपमा विकसित हुने बाटोमा अग्रसर देखिएको छ । कोभिड–१९ महामारीको असर र विभिन्न आन्दोलनको अवरोधका बाबजुद […]

‘केपी शर्मा ओलीका प्राज्ञिक सम्बोधन’ नामक ग्रन्थको लोकार्पण

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको ‘केपी शर्मा ओलीका प्राज्ञिक सम्बोधन’ नामक ग्रन्थको लोकार्पण भएको छ।शुक्रवार काठमाडौंमा एक कार्यक्रमबीच ‘केपी शर्मा ओलीका प्राज्ञिक सम्बोधन’ नामक ग्रन्थको लोकार्पण भएको हो।...

रावासावा प्राज्ञिक समाज नेपालमा नयाँ नेतृत्व

रावासावा प्राज्ञिक समाज नेपालमा बमबहादुर बानियाँको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य निर्वाचित भएका छन्।...

वीरगञ्जमा प्राज्ञिक विद्यार्थी परिषदको अभ्यासवर्ग

काठमाडौं, २५ साउन । प्राज्ञिक विद्यार्थी परिषदको एक दिवसीय अभ्यास वर्ग वीरगञ्जमा भएको छ । राष्ट्रका लागि संकल्पको उद्देश्यसहित देशव्यापी अभियानमा रहेको प्राज्ञिकले अभ्यास वर्ग आयोजना गरेको हो । अभ्यास वर्गमा परिषद्का सह र्सगठन सचिव रमेश कण्डेल, राष्ट्रिय छात्रा प्रमुख लक्ष्मी कर्ण, प्रदेश छात्रा प्रमुख डा. सुष्मा तिवारी एवं जानकी र सगरमाथा प्रदेश संगठन सचिव […]

खै त प्राज्ञिक लेखन ?

प्राज्ञिक लेखन गरेका सुदर्शन पौडेललाई संस्थाको सम्पादन समूहले पाँच पटकसम्म पुनर्लेखन गर्न लगायो । प्राज्ञिक लेखनको अभ्यास भनेको निकै कठिन कार्य हो भन्ने यो एउटा उदाहरण हो । नेपालमा लेखनको अभ्यास गर्नको लागि केही बौद्धिक संस्थाहरू नभएका भने होइनन् । लेख्न चाहने र त्यसमा माझिन चाहनेहरूका लागि विभिन्न मञ्च छन् तर व्यक्ति आफूले त्यसलाई अझ कसरी परिमार्जन गर्दै लाने भन्ने कुरा भने लेखकको आफ्नै हातमा हुन्छ । नेपालमा मार्टिन चौतारीले विगत ३० वर्षदेखि प्रकाशन गरिरहेको जर्नलअन्तर्गत पर्ने ‘मिडि

आमसञ्चार तथा पत्रकारिता प्राज्ञिक विभागको प्रमुखमा विडारी र उपप्रमुखमा साह

काठमाडौं । नेपाल पत्रकार महासंघले आमसञ्चार तथा पत्रकारिता प्राज्ञिक विभाग गठन गरेको छ । सो विभागको प्रमुखमा केन्द्रीय सदस्य शन्तराम बिडारी र उपप्रमुखमा सुभाष साह रहेका छन् । विभाग आठ सदस्यीय रहेको छ । विभागको सदस्यमा डा बालकृष्ण चापागाई, रामकृष्ण अधिकारी, विकास कार्की, कृष्णराज गौतम, रामहरि सिलवाल र भानुभक्त अधिकारी रहेका छन् । विभागमा महासंघका […] The post आमसञ्चार तथा पत्रकारिता प्राज्ञिक विभागको प्रमुखमा विडारी र उपप्रमुखमा साह appeared first on राजधानी राष्ट्रिय दैनिक.

विश्वविद्यालयलाई स्वायत्त प्राज्ञिक थलो बनाऔं

राजनीति र शिक्षाको नेक्सस कुनै न कुनै रूपमा विश्व जगत्का अरू देशहरूमा पनि हुने गर्छ । किनभने शिक्षासम्बन्धी नीतिनियम निर्माण गर्ने, पाठ्यव्रmम तर्जुमा गर्ने, पाठ्यपुस्तक लेखन गर्ने, शिक्षण सिकाइ एवं मूल्यांकनलगायतका क्षेत्र राज्यबाट अलग हुन सक्दैनन् । उल्लेखित क्षेत्रको तय गर्ने र कार्यान्वयन गर्ने आधिकारिक संस्था राज्य हो । तथापि जसरी बिरामीको उपचार गर्न, अप्रेसन […] The post विश्वविद्यालयलाई स्वायत्त प्राज्ञिक थलो बनाऔं appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

प्राज्ञिक शोध गर्नेलाई केन्द्रीय बैंकले शोधवृत्ति उपलब्ध गराउने

नेपाल राष्ट्र बैंकले प्राज्ञिक शोध तथा अनुसन्धान गर्नेलाई सहायता गर्ने भएको छ । सो कार्यका लागि नेपाल बैंक र त्रिभुवन विश्वविद्यालय समझदारी भएको छ । प्राज्ञिक शोध तथा अनुसन्धान कार्यमा सहकार्य गर्ने गरी भएको समझदारीपत्रमा हस्ताक्षर भएको छ ।गभर्नर महाप्रसाद अधिकारीको उपस्थितिमा यही भदौ १ गते बैंकका तर्फबाट जनशक्ति व्यवस्थापन विभागका कामु कार्यकारी निर्देशक तुलसीप्रसाद घिमिरे तथा त्रिभुवन विश्वविद्यालय, अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा डा शिवराज अधिकारी र व्यवस्थापन केन्द्रीय विभागका प्रम

प्राज्ञिक विद्यार्थी परिषद्मा डा. कँडेलको नेतृत्व

प्राज्ञिक विद्यार्थी परिषद्को रजत जयन्ती वर्ष विशेष आठौं राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ । उक्त अधिवेशनले डा. गोपीनाथ कँडेलको नेतृत्वमा आगामी दुई वर्षका लागि ९९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा प्राध्यापक दयराम पौडेल, अच्युतपन्त र पुष्पराज खतिवडा चयन भएका छन् भने महासचिवमा छितराज न्यौपाने चयन भएका छन् ।शनिबार रिपोर्टर्स क्लब नेपालमा […]