लुम्बिनीमा नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न जसपाको ह्वीप

त्यही भएर जसपा लुम्बिनीले उनीहरूका लागि भनेर  ह्वीप जारी गर्दै नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न भनेको जसपाका लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले बताए। अध्यक्ष यादव र ह्वीप जारी गर्नेहरु बाबुराम-उपेन्द्र पक्ष हुन्।

सम्बन्धित सामग्री

नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न एमाले कर्णाली प्रदेश संसदीय दलको ह्विप

सुर्खेत – नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।    मङ्गलवार बिहान बसेको एमाले संसदीय दलको बैठकले संसदमा नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।  संसदीय दलको बैठकले आफ्ना सबै सांसदलाई विपक्षमा मतदान गर्न ह्विपसमेत जारी गरेको छ । संसदमा पेस भएको नीति तथा कार्यक्रम आज पास गरेर बजेट सार्वजनिक गर्ने कर्णाली प्रदेश सरकारको तयारी छ ।

https://www.onlinekhabar.com/2020/05/868123

१४ जेठ, हेटौंडा । बागमती प्रदेशको आर्थिक वर्ष ०७७/७८ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । बुधबार बसेको प्रदेशसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहित अन्य विपक्षी दलले नीति तथा कार्यक्रमको विपक्षमा मतदान …