कोरोनाविरुद्ध खटिएकालाई हिमानी ट्रष्टले दियो अत्यावश्यक सामग्री

काठमाडौ : हिमानी ट्रष्टले कोभिड १९ विरुद्ध अग्रपंक्तिमा काम गरिरहेका स्वास्थ्यकर्मी, प्रहरी, संचारकर्मी, कर्मचारी र जनप्रतिनिधिहरुलाई सुरक्षा सामग्रीहरु प्रदान गरेको छ। ट्रष्टले पिपिई, मास्क, पञ्जा, सेनिटाइजर जस्ता अत्यावश्यक सामग्री वितरण गरेको हो। हिमानी कोषले काठमाडौं मेडिकल कलेजलाई आवश्यक स्वास्थ्य सामग्रीहरु प्रद...