बराबरीमा रोकिए एपीएफ र पुलिस

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न खेलमा नेपाल पुलिस क्लब र एपीएफ क्लब बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न विभागीय डर्बीमा एपीएफ र पुलिस १-१ गोलको बराबरीमा रोकिएका हुन्। खेलको पहिलो मिनेटमै सुमन लामाको गोलमा अग्रता बनाएको पुलिसले अग्रता जोगाउन नसक्दा एपीएफसँग अंक बाँड्न पुग्यो। एपीएफका…