भोजपुर, १८ असोज । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा किराँत समुदायको मौलिक संस्कृति र परम्परालाई पुस्तान्तरण गर्ने उद्देश्यले साकेवाथान (चोथोवा) निर्माण गरिएको छ । आधुनिक जीवनशैलीका कारण मौलिक संस्कृति र परम्परा ओझेलमा पर्दै गएसँगै संस्कृतिको संरक्षण गर्न यहाँ साकेवाथान निर्माण गरिएको हो । धार्मिक तथा सांस्कृतिक गतिविधिलाई व्यवस्थित बनाउन यहाँ करिब रु १४ लाखको साकेवाथान निर्माण […]
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि कागजी मतपत्रबाटै मतदान हुने भएको छ। विद्युतीय मतदानको विकल्पबारे छलफल भए पनि सात हजारभन्दा बढी महाधिवेशन प्रतिनिधि रहेकाले मेसिनबाट मतदान गराउँदा पनि मतपरिणाम सार्वजनिक गर्न समय लाग्ने भएपछि कागजी मतपत्रबा६ै मतदान गर्ने भएकाे हाे । कांग्रेसको १५औँ महाधिवेशन आज काठमाडौंको खुलामञ्चमा सुरु हुँदैछ। नयाँ कार्यसमिति […]
वीरगञ्ज (पर्सा) । सशस्त्र प्रहरी बलले रु १३ लाख बराबरको एक ट्याक्टरसहित भन्सार छलेर ल्याइएका विभिन्न सामान बरामद गरेको छ । सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज क्षेत्रीका अनुसार बरामद गरिएका सामान र ट्याक्टर वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ । वीरगञ्ज महानगरपालिका–१६ इनर्वाबाट मोटरसाइकलमा ‘लोड’ गरी नेपालतर्फ ल्याउँदै गरेको रु दुई लाख ५१ हजार ८२० बराबरको […]