सर्वोच्चले कम्युनिष्ट पार्टीबीचको सम्बन्ध शत्रुतापूर्ण अवस्थामा पुर्‍याइदियोः वामदेव

काठमाडौँ– नेकपा राष्ट्रिय एकता पार्टी अध्यक्ष वामदेव गौतमले सर्वोच्च अदालतले कम्युनिष्ट पार्टीलाई शत्रुतापूर्ण अवस्थामा पुर्‍याएको बताएका छन्। आफू नेतृत्वको नयाँ राजनीतिक दल ‘नेकपा राष्ट्रिय एकता पार्टी’ घोषणा कार्यक्रममा अध्यक्ष गौतमले साविक नेकपा खारेज, एमाले र माओवादी केन्द्र ब्यूँताउने सर्वोच्च अदालतको फैसला त्रुटिपूर्ण र हानिकारक साविक भएको बताए। सो आदेशले कम्युनिष्ट पार्टीलाई शत्रुतापूर्ण अवस्थामा पुर्‍याएको गौतमले […]

सम्बन्धित सामग्री

अमेरिकालाई एमसीसी फिर्ता लैजान वामदेव गौतमको आग्रह

काठमाडौं । पार्टी एकता राष्ट्रिय अभियानका संयोजक एवं पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले अमेरिकालाई मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) फिर्ता लिन आग्रह गरेका छन् । जनस्तरमा बिरोध भइरहँदा समेत सरकारले एमसीसी टेबल गरेको भन्दै गौतमले जनताप्रति सरकार इमान्दार नभएको देखिएको उल्लेख गरेका छन् । मंगलरबार एक विज्ञप्ति जारी गर्दै गौतमले एमसीसी सम्झौता फिर्ता लिए नेपाल र अमेरिकाबीचको सम्बन्ध अझै […] The post अमेरिकालाई एमसीसी फिर्ता लैजान वामदेव गौतमको आग्रह appeared first on राजधानी राष्ट्रिय दैनिक.

एमसीसी फिर्ता लैजान अमेरिकालाई वामदेव गौतमको आग्रह

काठमाडौँ– पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले अमेरिकालाई मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) फिर्ता लिन आग्रह गरेका छन्। जनस्तरमा विरोध भइरहँदासमेत सरकारले एमसीसी टेबल गरेको भन्दै गौतमले जनताप्रति सरकार इमान्दार नभएको देखिएको उल्लेख गरेका छन्। मंगलरबार एक विज्ञप्ति जारी गर्दै गौतमले एमसीसी सम्झौता फिर्ता लिए नेपाल र अमेरिकाबीचको सम्बन्ध अझै प्रगाढ र समुधुर हुने विश्वास व्यक्त छन्। ‘मैले यसभन्दा […]

एमसीसी फिर्ता लैजान अमेरिकालाई गौतमको आग्रह

पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले अमेरिकालाई मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) फिर्ता लिन आग्रह गरेका छन् । मंगलरबार विज्ञप्ति जारी गर्दै गौतमले एमसीसी सम्झौता फिर्ता लिउ नेपाल र अमेरिकाबीचको सम्बन्ध अझै प्रगाढ र समुधुर हुने विश्वास व्यक्त छन् ।

एमसीसी फिर्ता लैजान अमेरिकालाई गौतमको आग्रह

पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले अमेरिकालाई मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) फिर्ता लिन आग्रह गरेका छन् । मंगलरबार विज्ञप्ति जारी गर्दै गौतमले एमसीसी सम्झौता फिर्ता लिउ नेपाल र अमेरिकाबीचको सम्बन्ध अझै प्रगाढ र समुधुर हुने विश्वास व्यक्त छन् ।

एमसिसी फिर्ता लैजान अमेरिकालाई वामदेव गौतमको अनुरोध

राष्ट्रिय सभाका सदस्य वामदेव गौतमले एमसिसी परियोजना फिर्ता लैजान अमेरिकालाई अनुरोध गरेका छन् ।  मंगलबार प्रेस वक्तव्य जारी गरेर गौतमले एमसिसी फिर्ता लैजादा अमेरिका र नेपालबीचको अभूतपूर्व मित्रतापूर्ण सम्बन्ध अझै...

ओलीमाथि दोष थोपर्दै गौतमको राजीनामा

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले शुक्रबार पार्टीका सबै तहबाट राजीनामा दिएका छन्। अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै गौतमले लेखेको राजीनामा पत्रमा व्यक्तिगत सम्बन्ध राम्रो हुने अपेक्षासहित पार्टीका सबै तहबाट राजीनामा दिएको उल्लेख छ। उनी माधव नेपालले गठन गरेको नेकपा एसमा जाने भएका छन्। नेकपा एसले जनताको बहुदलीय जनवादलाई मूल कार्यनीति बनाउनुपर्ने अडान […]

गौतमले ओलीलाई भने– हामी दुईबीचको सम्बन्ध मित्रतापूर्ण रहोस् (पत्रसहित)

काठमाडौं । वामदेव गाैतमले आगामी दिनमा पनि एमाले अध्यक्ष केपी शर्मा ओलीसँगकाे सम्बन्ध 'राम्रो हाेस्' भन्दै राजीनामा दिएका छन् । शुक्रबार बुझाएको राजीनामापत्रमा नेता गौतमले चार दशकदेखिको ओलीसँगको सम्बन्ध आगामी दिनमा पनि राम्रो  हुने अपेक्षा गरेका छन् । पत्रमा उनले ओलीको गलत प्रवृत्तिका कारण आफूले राजीनामा दिएको उल्लेख गरेका छन् ।  "म आफै...

ओली र गौतमको सम्बन्ध नजिकिँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र पार्टी अध्यक्ष केपी शर्मा ओली र वामदेव गौतमको सम्बन्ध नजिकिन थालेको छ। गत पुुुसमा सम्पन्न स्थायी कमिटीको बैठकमा गौतमले फरक मत राखेपछि बिग्रेको सम्बन्ध ...

स्वराजको भ्रमण दुई देशका सरकारबीच सम्बन्ध सुमधुर बनाउन : एमाले उपाध्यक्ष गौतम

काठमाडौं : एमाले उपाध्यक्ष वामदेव गौतमले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको भ्रमणले दुई देशका सरकारबीच सम्बन्ध सुमधुर हुने बताएका छन्। एमालेसम्वद्ध पत्रकारहरूको संस्था प्रेस चौतारी नेपालको २०अौँ स्थापना दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा गौतमले उक्त कुरा बताएका हुन्। माघ २२ गते पर्ने स्थापना दिवस यस वर्ष...