चार दिनदेखि मेची राजमार्ग अवरुद्ध : पहिरो नरोकिएपछि वैकल्पिक सडक प्रयोग गरिने

पाँचथर – गएको बुधबार राति वर्षासँगै सडकमाथिबाट पहिरो झरेपछि अवरुद्ध भएको मेची राजमार्गमा पहिरो जाने क्रम नरोकिएपछि वैकल्पिक सडक प्रयोग गरिने भएको छ । वर्षा रोकिए पनि सुख्खा पहिरो झर्ने क्रम नरोकिएपछि गुम्बाडाँडा–नागबेली सुनाखरी भित्री सडकखण्ड वैकल्पिक बाटोको रुपमा प्रयोग गरिने भएको हो । यो सडक कच्ची सड...

सम्बन्धित सामग्री

पहिरोका कारण मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङको पाथीभरा याङवराक गाँउपालिका–१ सेसम्बुमा गएराती पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।  सडक अवरुद्ध हुँदा झापा, मोरङ, सुनसरी काठमाडौं सञ्चालन हुने सवारी साधनको आवागमन प्रभावित भएको छ । मेची राजमार्ग अन्र्तगत सेसबुमा गएराती पौने १२ बजे खसेको पहिरोले अवरुद्ध सडकमा जेसीवीको सहयोगबाट पहिरो पन्छाउने कार्य भइरहेको प्रहरी चौकी मेवाखा ताप्लेजुङले जनाएको छ ।

पहिरोका कारण मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ – ताप्लेजुङको पाथीभरा याङवराक गाँउपालिका–१ सेसम्बुमा गएराती पहिरो खस्दा सडक अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा झापा, मोरङ, सुनसरी काठमाडौं सञ्चालन हुने सवारी साधनको आवागमन प्रभावित भएको छ। मेची राजमार्ग अन्र्तगत सेसबुमा गए राति पौने १२ बजे खसेको पहिरोले अवरुद्ध सडकमा जेसीवीको सहयोगबाट पहिरो पन्छाउने कार्य भइरहेको प्रहरी चौकी मेवाखा ताप्लेजुङले जनाएको छ।

मेची राजमार्गको फिदिम-काबेली खण्ड सञ्चालनमा

पाँचथर– वर्षापछि गए राति पहिरो झर्दा अवरुद्ध बनेको मेची राजमार्गको फिदिम-काबेली खण्ड सञ्चालनमा आएको छ । अन्यत्र पहिरो नगए पनि सडकभन्दा करिब ३० मिटर माथिबाट ढुङ्गासहितको पहिरो खस्दा काबेली नदी छेउमै मेची राजमार्ग अवरुद्ध बनेको थियो । स्थानीयवासीसमेतको सहयोगमा पहिरो पन्छाई प्रहरीले सडक खुलाएको हो । सडक एकतर्फी खुला भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ […]

मेची राजमार्ग अवरुद्ध

काठमाडौं । पहिरो खस्दा मेची राजमार्ग अवरुद्ध भएको छ । पाँचथरको हिलिहाङ गाउँपालिका–२, काबेलीस्थित मेची राजमार्गमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ ।  पहिरो हटाई सडक खुलाउने प्रयास भइरहेको छ ।

सडक झरेपछि मेची राजमार्ग अवरुद्ध

राजमार्गबाट बजार प्रवेश गर्ने मन्दिर नजिकैको क्षेत्रमा पनि पहिरो झरिरहेकाले त्यस क्षेत्रका दर्जनौं घर जोखिममा रहेको स्थानीय बताउँछन् ।

इलाममा सुख्खा पहिरो खसेपछि मेची राजमार्ग अवरुद्ध

सुख्खा पहिरो खसेपछि मेची राजमार्ग अन्तर्गत इलामको जिरो–धोबिधारा सडक खण्ड अवरुद्ध भएको छ ।

इलाममा सुख्खा पहिरो जाँदा मेची राजमार्ग अवरुद्ध

मेची राजमार्ग अन्तर्गत इलामको जिरो-धोबिधारा सडक खण्डमा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको छ।

पहिरोले मेची राजमार्ग अवरुद्ध

पाँचथर । मेची राजमार्गअन्तर्गत राँके–फिदिम सडकखण्डमा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको छ । फाल्गुनन्द गाउँपालिका–३ को पाँगेरभिरमा बुधबार राति वर्षासँगै...

पहिरोले मेची राजमार्ग अवरुद्ध

फुङ्लिङ नगरपालिका–८, दोखुस्थित खोक्सेखोला नजिक वैशाखे भिरमा खसेको सुक्खा पहिरोले मेची राजमार्ग अवरुद्ध बनेको छ। ठुलाठुला चट्टानसहित खसेको पहिरोले मेची राजमार्गको ताप्लेजुङ–पाँचथर सडकखण्ड अवरुद्ध बनेको हो। बिहीबार बिहान २ बजेतिर सुक्खा पहिरो खसेको सडक डिभिजन कार्यालय इलामका सुपरभाइजर नवीन उप्रेतीले जानकारी दिनुभयो। उहाँका अनुसार करिब ३० मिटर दुरीभित्र पूरै सडक ढाक्ने गरी खसेको पहिरोले राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनाएको हो। सडकमाथिबाट खसेको सुक्खा पहिरो हटाउने कार्य बिहानैदेखि सुरु गरिएको थियो।

पहिरोले मेची राजमार्ग अवरुद्ध

अविरल वर्षाका कारण पहिरो खस्दा मेची राजमार्ग अवरुद्ध भएको छ। पाँचथरको फिदिम नगरपालिकामा पर्ने जामुने खोल्सी छेउमा पहिरो झरेर सडकमा थुप्रिएकाले सडक अवरुद्ध बनेको हो।