काठमाडौँ– चिनी हामी सबैलाई मन पर्छ । चिनीबाट बनेका हरेक परिकार बालकदेखि बृद्वसम्मलाई मनपर्छ । तर चिनी सहीरुपमा मात्रा मिलाएर खाइएन भने स्वास्थ्यका लागि हानिकारक पनि हुन सक्छ। नयाँदिल्ली सफदरजंग अस्पतालका सिनियर रेजिडेन्ट डाक्टर दीपक सुमन चिनी त्याग्दा धेरै फाइदा हुने बताउँछन् । यसले तौल नियन्त्रण गर्नुका साथै मेटाबोलिजमलाई पनि सुधार गर्छ। चिनी त्याग्दा दाँतको […]