गुल्मीमा सडक मापदण्डले सयौँ घर जोखिममा

गुल्मी जिल्लाका दुई खण्डमा मदनभण्डारी राजमार्ग निर्माणको काम सुरु भएको छ। पूर्वमा रुरु क्षेत्र गाउँपालिका–१ को रिडीदेखि तम्घास हुँदै पश्चिममा मदाने गाउँपालिका–६ को सौतामारेसम्म मदनभण्डारी राजमार्ग पर्छ।  नेपालकै महत्वपूर्ण सडक गुल्मी...

सम्बन्धित सामग्री

गुल्मीमा छ घर परिवारका २० जना विस्थापित

बाढी तथा पहिरोका कारण गुल्मीमा शुक्रबार छ घर परिवारका २० जना व्यक्ति विस्थापित बनेका छन् । विस्थापितले यतिबेला आफन्त र छिमेकीको घरमा आश्रय लिन बाध्य छन् । पहिरोले उनीहरु सबैजनाको घर तथा गोठमा क्षति पुर्‍याएको छ । विस्थापित हुने परिवारमा गुल्मीदरबार र चन्द्रकोट गाउँपालिकाका बासिन्दा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । पहिरोका कारण गुल्मीदरबार गाउँपालिका–७ निवासी मानबहादुर विकको गोठ पुरिँदा भैँसी र बाख्रा मरेसँगै विकका चार जनाको परिवार विस्थापित बनेको जिल्ला प्रहरी कार्

गुल्मीमा ६ परिवार विस्थापित

गुल्मी – बाढी तथा पहिरोका कारण गुल्मीमा शुक्रवार ६ परिवारका २० जना व्यक्ति विस्थापित भएका छन् । पहिराेले उनीहरू सबैकाे घर तथा गाेठमा क्षति पुर्‍याएकाे छ ।  विस्थापित हुने परिवारमा गुल्मीदरबार र चन्द्रकोट गाउँपालिकाका बासिन्दा रहेका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । पहिरोका कारण गुल्मीदरबार गाउँपालिका–७ का मानबहादुर विकको गोठ पुरिँदा भैँसी र बाख्रा मरेसँगै विकका चार जनाको परिवार विस्थापित बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक श्यामप्रकाश यादवले जानकारी दिनुभयो ।  त्य...

गुल्मीमा ६ परिवारका २० जना विस्थापित

गुल्मी – बाढी तथा पहिरोका कारण गुल्मीमा शुक्रबार छ घर परिवारका २० जना व्यक्ति विस्थापित बनेका छन्। विस्थापितले यतिबेला आफन्त र छिमेकीको घरमा आश्रय लिन बाध्य छन् । पहिरोले उनीहरु सबैजनाको घर तथा गोठमा क्षति पु¥याएको छ। विस्थापित हुने परिवारमा गुल्मीदरबार र चन्द्रकोट गाउँपालिकाका बासिन्दा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। पहिरोका कारण गुल्मीदरबार […]

गुल्मीमा जेसिबी दुर्घटना, चालकको मृत्यु

गुल्मी – गुल्मीमा जेसिबी दुर्घटना चालकको मृत्यु भएको छ। ज्यान गुमाउनेमा दाङ घर भइ शान्तिनगर गाउँपालिका–१ खिलतपुर बस्ने करिब ३३ वर्षीय चालक यज्ञ वली रहेका छन्। बिहीबार राति करिब ९ बजेतिर गुल्मीको छत्रकोट(२ पल्लीकोटको रातापानी भन्ने ठाउँमा लु१क ४७७१ नम्बरको जेसिबी दुर्घटनामा परेको प्रहरीले जनाएको छ। जेसिबी राति छत्रकोटको रातापानी भन्ने स्थानबाट लुम्छातर्फ आउने क्रममा […]

गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु

१९ वैशाख, गुल्मी । गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका वडानम्बर-२ छल्दी निवासी ४० वर्षका गोकर्ण थापा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घर नजिकै बिजुलीको पोलमा चढी बनाउने क्रममा अचानक करेन्ट लागेर पोलबाट खसेर घाइते भएका थिए । घाइते थापाको उपचारको क्रममा भैरहवामा […]

गुल्मीमा बलात्कार गरेर भागेका २ जना पक्राउ

गुल्मीमा बलात्कारपछि भागेका २ जनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तुको बाणगंगा नगरपालिका–१ घर भएका चन्द्रबहादुर थापा र गुल्मीको मुसिकोट नगरपालिका–८ वामी घर भएका चन्द्रे सार्की उर्फ सुरेश छन् ।२०७७ साल पुस २३  मा गुल्मीको चन्द्रकोट गाउँपालिकाकी १७ वर्षीया किशोरीलाई बलात्कार गरेर भागेका २१ वर्षीय चन्द्रबहादुर थापालाई कपिलवस्तुबाट पक्राउ गरेर ल्याइएको गुल्मीका एसपी गोपालचन्द्र भट्टराईले रातोपाटीलाई बताए ।४६ वर्षका सुरेश मुसिकोट नगरपालिकाबाट पक्राउ परेका हुन

गुल्मीमा २१ करोड बढी राजस्व संकलन

११ साउन, गुल्मी । गुल्मीमा करदाता सेवा कार्यालयबाट आर्थिक वर्ष ०७७ र ०७८ मा २१ करोड ६० लाख ४६ हजार राजस्व संकलन भएको छ । जसअनुसार आय कर ९ करोड ७५ लाख, घर भाडा कर १४ लाख ६० हजार, व्याज कर ५० लाख, भ्याट कर १० करोड ४८ लाख र अन्तः शुल्क कर ७१ लाख […]

गुल्मीमा १६२५ जना कोरोना संक्रमण मुक्त

१९ जेठ, गुल्मी । गुल्मीमा दोस्रो चरणमा कोरोना भाइरसले संक्रमितमध्ये हलसम्म १६२५ जनाले कोरोना जितेर घर फर्केका छन् । कुल संक्रमित २,२८२ जनामध्ये १६२५ जनाले कोरोना मुक्त भएर घर फर्केको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । हाल जिल्लामा ६०७ जना सक्रिय संक्रमित रहेका छन् । संक्रमित मध्ये ५८३ जना होम आइसोलेशनमा रहेका छन् । […]

सङ्क्रमणबाट गुल्मीमा एकको मृत्यु

कोरोना भाइरसको सङ्क्रमणबाट गुल्मीमा एक पुरुषको ज्यान गएको छ । गुल्मी छत्रकोटा गाउँपालिका–३ हर्दिनेटाका ४५ वर्षीय पुरुषको गए राति घरमै निधन भएको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डा भवानीप्रसाद शर्माले जानकारी दिए ।गत बिहीबार भारतबाट घर आएका उनलाई शुक्रबार सामान्य ज्वरो आएपछि परीक्षण गराउँदा पोजेटिभ देखिएको थियो । शनिबार राति ९ बजेसम्म घरमा खाना खाएर बस्दासम्म सामान्य अवस्थामा रहेका उनलाई राति साढे १० बजे श्वास फेर्न गाह्रो भएको थियो । राति नै उपचारका लागि पाल्पा लैजाने तयारी गर्दागर्दै उन

आगलागी हुँदा गुल्मीमा चार घर र दुई गोठ जल्यो

गुल्मी : गुल्मीमा आगलागीका कारण चार घर र दुईवटा गोठ जलेर नष्ट भएको छ।जिल्लाको कालीगण्डकी गाउँपालिका-२, अर्बेनीमा भएको आरन थरमा आगलागीका कारण चार घर र दुई गोठमा आगलागी भएको स्थानीय चित्रबहादुर थापाले जानकारी दिए।दिउँसो करिब ५ बजेतिर स्थानीय धनबहादुर सुनार ,उर्मिला सुनार,तुलबहादुर सुनारको घर ,जितबहादुर सुनारको घर र गोठ र इन्द्रबहादुर सुनारको गोठ जलेर नष्ट भएको छ। उर्मिलाको घरबाट निस्केको आगोका कारण अन्यको घरमा सल्केको स्थानीयले जनाएका छन्। त्यस स्थानमा पानीको समस्या भएका कारण आगलागी