झापा- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले इलाका प्रशासन कार्यालय गौरीगञ्जका तत्कालीन प्रमुख चुडामणि आपागाईंसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। विशेष अदालत काठमाडौँमा आज उनीहरूविरुद्ध आयोगले आरोपपत्र दायर गरेको हो। राहदानी बाहकको नागरिकताको प्रमाणपत्रमा उल्लेख भएको जन्म मितिभन्दा राहदानीमा उमेर घटाउने वा बढाउने उद्देश्यले बदनियतपूर्वक सरकारी कागजातमा अनधिकृत विवरण हेरफेर गरी राहदानी जारी गरेको आरोपमा […]
रामेश्वर खनाल जेनजी आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वमा बनेको सरकारका सबैभन्दा वरिष्ठ मन्त्री हुन् । नयाँ निर्वाचन र भ्रष्टाचार नियन्त्रणको प्रमुख जनादेश लिएर बनेको सरकारका अर्थमन्त्री तथा संघीय मामिला एवं सामान्य प्रशासनमन्त्री खनालसँग चुनावको तयारी, अर्थतन्त्रको …
८ मंसिर, काठमाडौं । प्रतिनिधिसभाको फागुन २१ गतेका लागि निर्धारित चुनाव नहुने भन्दै सडक प्रदर्शन समेत गर्दै आएको एमालेले मंगलबार निर्वाचन आयोगमा दल दर्ता गरेको छ । यसले विघटित प्रतिनिधिसभाको दोस्रो ठूलो, एवं तल्लो तहसम्म …
९ मंसिर, काठमाडौं । नेपाल टेलिकमको बिलिङ टेन्डरबारे अध्ययन गर्न सञ्चार मन्त्रालयले पूर्वसचिव मणिराम गेलालको संयोजकत्वमा सात सदस्यीय अध्ययन समिति गठन गर्यो । समितिमा थिए, प्राविधिकतर्फका सहसचिव आदेश खड्का ।
समितिलाई कमजोर बनाउने खेल सुरु भयो …
९ मंसिर, काठमाडौं । सैनिक मुख्यालय जंगी अड्डाले उच्चस्तरीय जाँचबुझ आयोगलाई जेनजी आन्दोलनका घटना विवरणहरू पठाएको छ ।
२३ र २४ भदौको घटना छानबिन गर्न विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले सैनिक मुख्यालयलाई पत्र काट्दै …