नारायणगढ–मुग्लिन सडकको मर्मत सुधार थालियो

भरतपुर। काठमाडौँको ‘लाइफलाइन’का रूपमा लिइने नारायणगढ–मुग्लिन सडकको मर्मत सुधार थालिएको छ । काठमाडौँ र पोखरा हुँदै तराईलाई पहाडी एवं हिमाली जिल्लासँग जोड्ने सो राजमार्ग वर्षाका कारण बेलाबेला अवरुद्ध हुँदै आएको छ । दसैँ नजिकिँदै गर्दा सडक विभागले नारायणगढ–मुग्लिन सडक मर्मत थालेको हो । डिभिजन सडक कार्यालय चितवनले सडक मर्मत तथा सुधार कार्य सुरु गरेको छ […]

सम्बन्धित सामग्री

नारायणगढ-मुग्लिन सडकमा गाडी गुडाउँदा पैसा तिर्नुपर्छ

काठमाण्डौ – नारायणगढ–मुग्लिन सडकखण्ड प्रयोग गरेबापत अब शुल्क तिर्नुपर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले नारायणगढ–मुग्लिन सडक प्रयोग गरेबापत शुल्क लिने निर्णय गरेको हो । नियमित सडक मर्मत सम्भारका लागि भन्दै दुई प्रकारको शुल्क लिने निर्णय भएको अर्थ तथा सञ्चा...

एकतर्फी खुल्यो नारायणगढ–मुग्लिन सडक

चितवन : चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको तीननम्बर पुलको  रेलिङ खसेपछि रोकिएका सवारीहरू साँझ ६ बजेबाट एकतर्फी मात्रै सञ्चालनमा आएका छन्। अपरान्ह ४ बजेदेखि खुल्नुपर्ने सडक रेलिङ खस्दा जोखिम बढेको भन्दै २ घण्टा थप गाडी रोकिएको थियो। तर, मर्मत नसकिएकाले साँझ ६ बजेबाट एकतर्फी मात्रै भए पनि सवारी खुलाइ...

रेलिङ मर्मतलगत्तै नारायणगढ मुग्लिन सडक सुचारू

गाडीको ठक्करबाट पुलकाे रेलिङ भत्केकाे नारायणगढ मुग्लिन सडक खण्डमा बिहीबार बिहानदेखि सञ्चालनमा अाएकाे छ । पुलको क्षतिग्रस्त रेलिङ बुधबार राति मर्मत गरेको नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर खनालले जानकारी दिए ।