तीन विषयगत समितिको बैठक बस्दै

काठमाडौं, चैत २० । आज संघीय संसदको राष्ट्रिय सभा अन्तर्गतका तीन विषयगत समितिको बैठक बस्दै छ । मंगलबार विकास, आर्थिक मामिला तथा सुशासन र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे र विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले आज राष्ट्रिय सुरक्षा […]