५ जेठ, जनकपुरधाम । सिरहाको सिरहा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । एमालेका नवीन कुमार यादव ११ हजार १४३ मत ल्याएर प्रमुखमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उपेन्द्र कुमार यादवले ८ हजार ७३२ मत ल्याए । यस्तै नगरको उपप्रमुखमा एमालेकी बबिता कुमारी यादव १० हजार १२६ मत ल्याएर निर्वाचित भएकी […]