पहिरोपीडितलाई राहतको व्यवस्था गर्न सांसदहरूको माग

काठमाडौँ – प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले देशका विभिन्न क्षेत्रमा भएको पहिरोपीडित परिवारलाई राहतको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । शून्य समयमा सांसद भूपेन्द्रबहादुर थापाले दुई दिनको अविरल वर्षाका कारण म्याग्दी जिल्लाका विभिन्न स्थानमा पहिरामा परी बेपत्ता भएका परिवारको खोजी गर्न सरकारको ध्यानाकर्षण गराए । उनले पहिरोपीडितलाई तत्काल राहत र पुनःस्थापना गर्नुपर्ने मागसमेत गरे । म्याग्दी […]

सम्बन्धित सामग्री

बाढीपीडितलाई शीघ्र राहत पुर्‍याउन सांसदहरूको माग

सांसदहरुले बाढी र डुबान प्रभावितमा अझै पनि राहत नपुगेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । व्यवस्थापिका संसदको सोमबारको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले सरकारले केन्द्रमा घोषणा गरेको राहत वास्तविक बाढी र डुबान प्रभावितले नपाएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसद शेषनाथ अधिकारीले  चितवनमा पनि बाढीले अरबौँ रुपैयाँको क्षति पुर्‍याएको भन्दै विशेष राहतको व्यवस्था…