कोरोनाको नेगेटिभ रिपोर्ट बिना बेलायतमा ‘नो इन्ट्री’

बेलायतमा कोरोना संक्रमितको संख्यामा अत्यधिक वृद्धि पश्चात् देशव्यापी रुपमा लकडाउन लागू गरिएको छ र प्रतिबन्ध थप कडा पारिएको छ । प्रधानमन्त्री बोरिस जोनसनले मंगलबार अन्य देशबाट बेलायत आउने सबै यात्रीको कोरोना रिपोर्ट नेगेटिभ देखाउनुपर्ने बताएका छन् । प्रधानमन्त्रीले यसबारे विस्तृत जानकारी चाँडै नै सार्वजनिक गरिने जानकारीसमेत दिए । बेलायतमा कोरोनाको नयाँ भेरियन्टको मामिला सार्वजनिक भएपछि सरकार कडा व्यवहार अपनाइरहेको छ । चीफ मेडिकल अफिसर क्रिस विट्टीले मंगलबार दिएको जानकारी अनुसा

सम्बन्धित सामग्री

फ्रान्सपछि बेलायतमा उडुस आतंक, लडाइँमा उत्रिंदै यो विशेष कुकुर

फ्रान्सपछि अब बेलायतमा रगत चुस्ने शत्रुको कहर बढिरहेको छ । सोसल मिडियामा त्यसको भिडियोहरुको बाढी नै आएको छ । यो मानिसहरुको ओछ्यानदेखि बस र मेट्रोसम्म पुगिसकेको छ । हो, वास्तवमा फ्रान्सपछि अहिले बेलायतमा पनि उडुसको आतंक मच्चिएको छ । डेलीस्टारको रिपोर्ट अनुसार स्पानिएल प्रजातिको कुकुरले मानिसले भन्दा पनि छिटो गतिमा उडुुसको संक्रमणका बारेमा पत्ता लगाउन […]

बेलायतमा एक महिनादेखि बेपता किरण अझै भेटिएनन्

लन्डन । बेलायतमा एक महिनादेखि हराइरहेका एक नेपालीको अवस्था अझै अज्ञात छ । बेलायतको एम्सबरी घर भएका भूतपूर्व गोर्खा तीर्थबहादुर पुनका छोरा ३६ वर्षीय किरण पुन गत वर्ष डिसेम्बर १ देखि बेपत्ता भएका हुन् ।

बेलायतमा स्कार्लेट ज्वरोले ३० हजार विरामी, १६ को मृत्यु

लण्डन : बेलायतमा स्कार्लेट ज्वरोले हजारौँ विरामी भएका छन्। बेलायतमा यो ज्वरोका ३० हजार विरामी फेला परेका छन् र १६ बालबालिकाको मृत्यु भएको छ।बेलायतको स्वास्थ्य सुरक्षा संस्थाले गत साता मात्रै स्कार्लेट ज्वरोबाट १० हजार विरामी परेको जानकारी दिएको छ। स्वास्थ्य संस्थाले उक्त ज्वरो यूरोप हुँदै अमेरिका पुग्ने चेतावनी दिन थालेका छन्। उक्त संस्थाकी प्रमुख स्वास्थ्य सल्लाहकार प्रोफेसर सुसन हकिन्सले यो निकै डरलाग्दो भएको बताएकी छन्। यो ३ गुणा बढी भएको उनको भनाइ छ। गार्डियनको रिपोर्ट अनुसार सेप्ट

बेलायतमा सार्वजनिक स्थानमा मास्क लगाउन नपर्ने

लन्डन– बेलायत सरकारले कोभिड नियन्त्रणका लागि लगाउँदै आएको प्रतिबन्धलाई केही खुकुलो बनाउने भएको छ । बेलायतको संसद हाउस अफ कमन्सलाई सम्बोधन गर्दै प्रधानमन्त्री जोनसनले प्रतिबन्ध खुकुलो बनाउने बताएका हुन् । जसअनुसार आगामी २७ जनवरीदेखि कर्मचारीले कार्यलयमा नै गएर काम गर्नुपर्नेछ । त्यस्तै कुनै कार्यक्रममा जानुअघि कोभिड नेगेटिभ भएको पछिल्लो २४ घन्टाको रिपोर्ट पेस गर्नुपर्ने छैन् […]

टिकटक बन्यो सबैभन्दा धेरै समय हेर्ने भिडियो एप, युट्युबलाई पछि पार्‍यो

युवा पुस्तामाझ निकै लोकप्रिय बनिरहेको चिनियाँ एप टिकटकले अमेरिका र बेलायतमा युट्युबलाई पछि पारेको छ । एक नयाँ तथ्यांक अनुसार अमेरिका र बेलायतमा टिकटक प्रयोगकर्ताले टिकटकमा खर्चिने समय युट्युबमा खर्चिने समयभन्दा बढी पुगेको छ । एपहरुको अनुगमन गर्ने कम्पनी एप एन्नीको रिपोर्ट अनुसार हरेक प्रयोगकर्ताले एपमा बिताउने औसत समयको मामिलामा टिकटक सबैभन्दा अगाडि देखिएको छ […]

बेलायतमा कोरोनाको तेस्रो लहर, यस्तो छ पछिल्लो अपडेट

एजेन्सी । बेलायतमा कोरोनाको तेस्रो लहर सुरु भएसँगै संक्रमण तीब्र रुपमा फैलिएको छ । पछिल्लो रिपोर्ट अनुसार एकैदिन बेलायतमा ५४ हजारभन्दा बढी कोरोना संक्रमित फेला परेका छन् ।

बेलायतमा अर्को भाइरस भेटियो : के हो मन्कीपक्स ? कस्तो हुन्छ र यो कति खतरनाक ?

संसार यतिबेला कोरोना भाइरसको संक्रमणले आक्रान्त छ । यो जटिल अवस्थामा बेलायतमा अर्को एउटा नयाँ भाइरस भेटिएको छ । भाइरसको नाम हो मंकीपक्स । बेलायतको नर्थ वेल्समा एकै परिवारका दुई सदस्यमा मंकीपक्सको पुष्टि भएको छ ।अधिकारीका अनुसार सर्वसाधारणमा यसको जोखिमको खतरा कम छ । स्वास्थ्य अधिकारीले यो भाइरस विदेशबाट बेलायत भित्रिएको पनि दाबी गरेका छन् ।बेलायतको न्यूज वेबसाइट द वीकको रिपोर्ट अनुसार पब्लिक हेल्थ वेल्सले दुबैजना बेलायत बाहिरबाट संक्रमित भएको हुनसक्ने अनुमान गरेको छ । यद्यपि, यसबारे जानकारी प्राप

कोरोनाको नेगेटिभ रिपोर्ट बिना बेलायतमा ‘नो इन्ट्री’

बेलायतमा कोरोना संक्रमितको संख्यामा अत्यधिक वृद्धि पश्चात् देशव्यापी रुपमा लकडाउन लागू गरिएको छ र प्रतिबन्ध थप कडा पारिएको छ । प्रधानमन्त्री बोरिस जोनसनले मंगलबार अन्य देशबाट बेलायत आउने सबै यात्रीको कोरोना रिपोर्ट नेगेटिभ देखाउनुपर्ने बताएका छन् । प्रधानमन्त्रीले यसबारे विस्तृत जानकारी चाँडै नै सार्वजनिक गरिने जानकार...