संसदको अवरोध खुलाउन पहल गर्ने उच्चस्तरीय राजनीतिक समितिको निर्णय

काठमाण्डाै – सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले संसदको अवरोध खुलाउन पहल गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थिति तथा समितिका संयोजक रामचन्द्र पौडेलको अध्यक्षतामा आज बसेको बैठकले अवरुद्ध संसदलाई खुलाउन पहल गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संसद अवरुद्ध हुनु कुनै पनि हिसाबले उचित नभएको बताउनुभयो । उहाँले संसद नियमित चलाउन सरकारको जति नै भुमिका र कर्तव्य प्रतिपक्षको पनि हुन...

सम्बन्धित सामग्री

उच्चस्तरीय राजनीतिक समिति अवैधानिक : नेम्वाङ

एमाले नेता सुवास नेम्वाङले सत्तारुढ गठबन्धनले गठन गरेको उच्चस्तरीय राजनीतिक समिति अवैधानिक रहेको टिप्पणी गरेका छन् ।

उच्चस्तरीय राजनीतिक समिति संविधानविपरीत भएको कांग्रेस नेता सिंहको आरोप

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले रामचन्द्र पौडेल नेतृत्वमा सत्ता गठबन्धनले बनाएको उच्चस्तरीय राजनीतिक समिति संविधानविपरीत भएको आरोप लगाएका छन् । आज विहान कांग्रेस संस्थापन नेता तथा पिता स्वर्गीय गणेशमान सिंहको १०७औं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा सिंहले भने, ‘अहिलेको अवस्थामा राजनीतिक समन्वय समिति त्यति आवश्यक छ भन्ने लाग्दैन, यो समिति सरकारभन्दा माथि हुन जान्छ, […]

उच्चस्तरीय राजनीतिक समिति : देउवा किन तयार भएनन्, किन भए ?

काठमाडौँ- सत्ता गठबन्धन पाँच दलद्वारा सोमबार घोषित उच्चस्तरीय राजनीतिक समितिले ‘सरकारमाथि हस्तक्षेप’ बढाउन सक्ने तर्कसहित अनेकखाले अड्कलबाजी सुरु भएका छन् । तत्कालका लागि राष्ट्रियसभामा फागुन २० देखि रिक्त हुन लागेको २० सदस्यको निर्वाचनमा गठबन्धन निर्माण गर्ने यसको मुख्य लक्ष्य देखिन्छ । राष्ट्रिय सभामा १९ जना प्रदेश सभा स…

उच्चस्तरीय राजनीतिक समितिको सट्टा देउवालाई सघाउन बन्यो कार्यदल

‘गठबन्धनका शीर्ष नेता रहने उच्चस्तरीय राजनीतिक समिति हाम्रो संविधानले चिन्दैनथ्यो। त्यसैले त्यस्तो समिति नबनाऔं बरू दलका नेताहरूले सल्लाह, सुझाव दिन सक्ने कार्यदल बनाऔं भनेर यो बनाइएको छ,’ देउवानिकट ती नेता भन्छन्, ‘कार्यदलका सुझाव उपयुक्त लागेमा कार्यान्वयनमा आउँछन्।’