मालढुङ्गा–बेनी सडक अस्तव्यस्त

पर्वत। स्तरोन्नतीको चरणमा रहेको राष्ट्रिय गौरबको आयोजना कालीगण्डकी करिडोरको मालढुङ्गा–बेनी सडक अलपत्र परेको छ । मालढुंगा—बेनी सडकको ठेकेदार कम्पनीले काम छाडेपछि चार महिनादेखि सडक अस्तव्यस्त बनेको हो । सडक निर्माणको काम छाडिएका कारण यात्रुले सास्ती बेहोरेका छन भने ठेकेदारलाई काम फर्काउने प्रयास थालिएको छ । निर्माणको ठेक्का लिएको मुल कम्पनी र उसले खटाएको सहायक कम्पनीबीच […]