आर्मीको जितमा टर्निङ प्वाइन्ट बनेको त्यो टाइम आउट

८ फागुन, काठमाडौं । आरबीबी आठौं एनभीए भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ दोस्रो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबमाथि ३–२ को रोमान्चक जित हात पार्‍यो । सुरुवाती तीनमध्ये दुई सेट गुमाएको आर्मीले चौथो र पाँचौंमा जितका साथ फाइनलमा स्थान पक्का गर्‍यो । त्यसमा पनि पाँचौं सेटमा लिएको टाइम आउट जितको टर्निङ प्वाइन्ट बन्यो । निर्णायक […]