प्रधानन्यायाधीश जबरालाई कोरोना संक्रमण, एपीएफ अस्पताल भर्ना

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि भएसँगै जबरा बलम्बुस्थित सशस्त्र प्रहरी (एपीएफ)अस्पताल भर्ना भएका छन् ।  जबरा सोमबार साँझ अस्पताल भर्ना भएका हुन् । सोमबार दिउँसो स्वाब परीक्षण गरिएकोमा जबरामा संक्रमण पुष्टि भएको हो । उनको स्वास्थ्यवस्था भने सामान्य रहेको बताइएको छ । The post प्रधानन्यायाधीश जबरालाई कोरोना संक्रमण, एपीएफ अस्पताल भर्ना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालतमा

१९ मंसिर, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत आएका छन् । उनको कोरोना रिपोर्ट शुक्रबार नेगेटिभ आएको थियो । कोरोना संक्रमण भएपछि प्रधानन्यायाधीश राणा सशस्त्र प्रहरीको एपीएफ अस्पताल भर्ना भएका थिए । त्यही बेला सर्वोच्च अदालतमा भने गोला प्रथाबाट पेशी तोक्न थालिएको छ ।

प्रधानन्यायाधीश जबरालाई कोरोना संक्रमण, एपीएफ अस्पताल भर्

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई कोरोना संक्रमण भएको छ। एक आफन्तलाई कोरोना देखिएपछि उनी कन्ट्रयाक ट्रेसिङमा परेका थिए।सोमबार दिउँसो गरिएको परीक्षणमा उनलाई कोरोना पुष्टि भएको थियो।  उनलाई सशस्त्र प्रहरी बल अस्पताल बलम्बुमा...

प्रधानन्यायाधीश जबरालाई कोरोना संक्रमण

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई कोरोना भाइरस देखिएको छ । कोरोना पुष्टि भएसँगै जबरा बलम्बुस्थित सशस्त्र प्रहरी (एपीएफ) अस्पताल भर्ना भएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई कोरोना संक्रमण, एपीएफ अस्पताल भर्ना

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई कोरोना भाइरसको संक्रमण भएको छ ।

प्रधानन्यायाधीश जबरालाई कोरोना संक्रमण, एपीएफ अस्पताल भर्ना

न्युज अफ नेपाल, काठमाडौँ । प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरालाई कोरोना संक्रमण पुष्टि भएको छ। आज सोमबार बिहान स्वाब परीक्षण गर्दा प्रधान न्यायाधीश जबरालाई कोरोना संक्रमण पुष्टि भएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले बताए । हाल उनलाई बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएको छ। दाहालका अनुसार हप्ता दिनदेखि प्रधानन्यायाधीश जबरा अस्वस्थ थिए। अस्वस्थ रहेकाले प्रधानन्यायाधीश शुक्रबारअघि […]

काँग्रेस महामन्त्रीको स्वास्थ्य अवस्था सुधारोन्मुख

नेपाली काँग्रेसका महामन्त्री तथा पूर्वमन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । कोरोना संक्रमण भएपछि एपीएफ अस्पताल बलम्बुमा उपचाररत उनको स्वास्थ्य अवस्था स्थिर र सुधारोन्मुख रहेको सशस्त्र प्रहरी उपरीक्षक डा.प्रविन नेपालले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।खड्कामा निमोनियाको समस्या देखिएको छ भने उनी असोज १२ गते अस्पताल भर्ना भएका थिए । अहिले खड्कामा ज्वरो हटेको छ भने पल्स ६८ रहेको छ । यस्तै प्रेसर ११५÷७० रहेको छ ।

कलाकार शिवहरी पौड्याल कोरोना संक्रमित, आइसीयूमा राखेर उपचार हुँदै

काठमाडौं। कलाकार तथा निर्देशक शिवहरि पौड्याललाई कोरोना संक्रमण भएको छ। कोरोना संक्रमणपछि अस्पताल भर्ना गरिएको छ। श्वासप्रश्वासमा समस्या भएपछि उनी नैकापस्थित एपीएफ अस्पताल भर्ना भएका छन्। आइसीयूमा राखेर अक्सिजनको सहयोगमा उपचार भइरहेको अस्पतालले जनाएको छ। यसअघि कलाकार मदनकृष्ण श्रेष्ठ, सरिता लामिछाने, ऋषि लामिछाने, वर्षा राउतलगातयका कलाकार कोरोना संक्रमित भएका छन्।