काठमाडौं- काठमाडौं महानगरपालिका–९ तिलगङ्गास्थित पशुपति क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका भवन भत्काउन सुरु गरिएको छ । आज साँझ ६ बजेदेखि घरटहरा हटाउने कार्य सुरु गरिएको महानगर प्रहरी बलका प्रमुख विष्णु जोशीले जानकारी दिए । उनले भनने, “सरकारी जमिन अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाउने अभियानअन्तर्गत हाल तिलगङ्गास्थित पशुपति क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका घर टहरा […]
बेइजिङ- चीनको रेलमार्गले मे दिवसमा दुई करोड ४८ लाख यात्रुलाई सेवा प्रदान गरेको ‘चाइना स्टेट रेलवे ग्रुप’ले शनिबार जानकारी गराएको छ । चिनियाँ रेलमार्ग सेवा समूहले विच्याटमा एक पोस्टमा लेखेको छ, “रेलमार्गबाट शुक्रबार मे दिवस (मे १)का दिन दुई करोड ४८ लाख यात्रुलाई सेवा दिइएको र शनिबार पनि यो सङ्ख्या उल्लेख्य हुने अनुमान गरिएको छ […]
काठमाडौं- जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) परिसरमा निर्मित कार्यालय भवनको उद्घाटन गरिएको छ । आज आयोजित एक कार्यक्रमका बीच प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले भवन उद्घाटन गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । महानिरीक्षक कार्कीले समयमै निर्माण सम्पन्न गर्न योगदान पुर्याउने सबैलाई धन्यवाद ज्ञापन गर्दै नवनिर्मित भवनबाट प्रवाह हुने सेवाहरू अझ नागरिकमैत्री […]
२० वैशाख, काठमाडौं । अमेरिकाले जर्मनीबाट करिब पाँच हजार सैनिक हटाउने निर्णय गरेको छ। अमेरिकी रक्षा मन्त्रालयका अनुसार यो प्रक्रिया आगामी ६ देखि १२ महिनाभित्र पूरा हुनेछ। यो कदम सीधै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र …