ललितपुर मेयर कप राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न

दोस्रो ललितपुर महानगरपालिका ‘मेयर कप राष्टिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७८’ सम्पन्न भएको छ । नेपाल बालकुमारी क्योकुशिन कराँते संघले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा नेपालको विभिन्न जिल्लाहरूबाट २०० खेलाडी सहभागी थिए ।ललितपुरको मंगलबजारको हखामा भएको प्रतियोगितामा पुरुष खुला तौल समूहमा रूपक नेपाली प्रथम र सनि सिंह द्वितीय भए । महिला खुला तौल समूहमा मञ्जु विक प्रथम भइन्‌ । महिला ५५ केजी तौल समूहमा रोहिणी कस्ती प्रथम भइन् भने पुरुषतर्फ सोह