काठमाडौं । विश्व क्रिकेटका लिजेन्ड ब्याटर डेभिड वार्नरले काठमान्डु गोर्खाजबाट नेपाल प्रिमियर लिग (एनपीएल ३) क्रिकेट खेल्ने भएका छन् ।अस्टे«लियाका ब्याटर वार्नर काठमान्डु गोर्खाजबाट तेस्रो सिजनको एनपीएल खेल्न दशैंपछि नेपाल आउने बताइएको छ । एनपीएल खेल्न आउने विदेशी खेलाडीमा उनी अहिलेसम्मका सबैभन्दा ठूलो नाम हुन् । ‘डेभिड वार्नरलाई एकै रातको प्रयासमा ल्याइएको होइन, यसका लागि […]
RajdhaniDaily.com | काठमाडौं । निर्वाचन आयोगले आफ्नो पुरानो सदस्यता रहेको दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गर्ने दुई उपाध्यक्षसहित १० जना स्थानीय तहका निर्वाचित -
बेलायत– नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज् (नास-आईटी) को आयोजनामा बेलायतमा ‘नेपाल टेक रोडशो यूके २०२६’ सम्पन्न भएको छ । लन्डनको र्याडिसन ब्लु होटल, लन्डन हिथ्रोमा आयोजित रोडशोमा नेपालको प्रविधि क्षमता, दक्ष जनशक्ति र अन्तर्राष्ट्रिय बजारमा विस्तारको सम्भावना प्रस्तुत गरिएको थियो । अन्तर्राष्ट्रिय बजारसँग नेपाली प्रविधि उद्योगलाई जोड्ने मुख्य उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा […]
काठमाडौँ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी समितिको प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको छ । बुधवार बसेको अर्थ समितिको बैठकमा अर्थ समितिका सभापति डा. कृष्णहरि बुढाथोकीले समितिको प्रतिवेदन पारित गर्न आग्रह गरेका थिए । जसलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो । विधेयकका सम्बन्धमा समितिले तयार पारेको प्रतिवेदनमाथि छलफल गर्दै सभापति […]
काठमाडौं – ‘नाँच्न जान्दिनँ’ भन्ने निखिलले फिल्म ‘आचार्य’को गीत ‘लै बरी लै’मा नाचेर देखाइदिए । यो उनकै निर्देशनमा बनेको फिल्म पनि हो । अर्कोतर्फ एक्सन हिरोको छवि बनाएका निखिल रोमान्टिक मुडमा देखिए । सजिना श्रेष्ठसँग रोमान्स गर्न बगैँचा, बाल्कोनी, बाइक राइडदेखि स्विमिङ पुलमा पनि डुबुल्की मारेका छन् । यो निखिललाई कति सुहाएको छ ? प्रश्न […]
बैतडीः (नेस)। बैतडीको पाटनमा उदयदेव पाटन प्रिमियर लिग (यूपीपीएल)–६ आयोजना हुने भएको छ । खुला पुरुष टी–२० क्रिकेट प्रतियोगिता पाटन नगरपालिका–६ स्थित कृष्ण माध्यमिक विद्यालयको खेलमैदानमा कार्तिक ८ गतेदेखि सुरु हुने आयोजक पाटन एकता समाजका अध्यक्ष किरन चन्दले जानकारी दिएका हुन् । प्रतियोगितामा सहभागी प्रत्येक टोलीले बैतडी जिल्लाबाहिरका बढीमा तीन जना खेलाडी समावेश गर्न पाउनेछन् […]