च्याम्पियन्स लिग : लिभरपुल र सिटी वियजी

२३ चैत, काठमाडौं । इंग्लिस क्लब लिभरपुल र म्यानचेष्टर सिटीले युरोपियन च्याम्पियन्स लिग अन्तर्गत क्वाटरपाइनल पहिलो लिगमा विजयी भएका छन् । लिभरपुलले पोर्चुगल क्लब वेनपिकालाई ३-१ ले पराजित गर्दै दुई गोलको अग्रता बनाएको छ । लिभरपुलका लागि इब्राहिम कोनाटेले १७औं र साडियो मानेले ३४औं मिनेटमा गोल गर्दै पहिलो हाफमै दुई गोलको अग्रता दिलाएका थिए । […]

सम्बन्धित सामग्री

च्याम्पियन्स लिग फाइनल : रियललाई लिभरपुलको ‘वेग’ रोक्ने चुनौती

युरोपियन क्लब फुटबलको सर्वाधिक प्रतिष्ठित फुटबल प्रतियोगिताको उपाधिका रूपमा हेरिने च्याम्पियन्स लिग फुटबलको फाइनल शनिबार राति पेरिसमा हुँदैछ। इंग्लिस जाइन्ट लिभरपुल सातौँपटक युरोपियन च्याम्पियनस लिगको उपाधि दौडमा रहँदा स्पेनिस जाइन्ट रियल म्याड्रिड १४ औं पटक उपाधि जित्ने लक्ष्यमा रहेको छ।योर्गेन क्लोपको लिभरपुलले जारी सिजन महत्त्वपूर्ण उपाधि जित्यो तर उसले कीर्तिमानी सिजनका सबै चार उपाधि जित्ने लक्ष्यमा भने म्यानचेस्टर सिटी बाधक बन्यो। १ अंकले प्रिमियर लिग गुमाएको लिभरपुल सिजनको प्रतिष्ठित

म्यानचेस्टर सिटी र लिभरपुल सेमिफाइनलमा

काठमाडौं । इंग्लिस फुटबल क्लबहरु म्यानचेस्टर सिटी र लिभरपुल युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगको खेलमा स्पेनको एथ्लेटिको मड्रिडलाई गोलरहित बराबरीमा रोक्दै सिटी सेमिफाइनलमा प्रवेश गरेको हो । हिलो लेगमा निकालेको १–० को जितको कारण सिटीले सेमिफाइनलमा स्थान पक्का गरेको हो। एट्लेटिकोको मैदानमा भएको दोस्रो […]

च्याम्पियन्स लिग : म्यानचेस्टर सिटी र लिभरपुल सेमिफाइनलमा

काठमाण्डाै - इङ्ग्लिस क्लब म्यानचेस्टर सिटी र लिभरपुल च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । गएराति भएको क्वाटरफाइनलको दोस्रो लेगमा एट्लेटिको मड्रिडसँग गोलरहित बराबरी खेल्दै सिटी समग्रमा १–० को जितसहित अन्तिम चारमा पुगेको हो । घरेलु मैदानमा भएको पहिलो लेगमा सिटीले १–० को जित निकालेको थियो । अब सिटीले सेमिफाइनलमा रियल मड्रिडसँग खेल्नेछ । अर्को खेलमा लिभरपुलले पनि पोर्चुगिज क्लब बेन्फिकासँग ३–३ गोलको बराबरी खेलेको छ । क्वाटरफाइनलको दोस्रो लेगमा बराबरी खेलेको लिभरपुल समग्रमा ६&n...

च्याम्पियन्स लिग : लिभरपुल र म्यानचेस्टर सिटी सेमिफाइनलमा

इंग्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। क्वाटरफाइनलको दोस्रो लेग अन्तर्गत बुधबार राति भएको खेलमा बेन्फिकासँग ३–३ को बराबरीमा रोकिएको लिभरपुल समग्रमा ६–४ को जितसहित अन्तिम चारमा पुगेको हो । पहिलो लेगमा ३–१ को जित निकालेको लिभरपुलले दोस्रो लेगमा भने बराबरी खेलेको हो। घरेलु मैदानमा भएको दोस्रो लेगमा लिभरपुलका लागि फिरमिनोले दुई […]

म्यानचेस्टर सिटी र लिभरपुल विजयी

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलका क्वाटरफाइनल पहिलो लेगका खेलहरुमा इंग्लिस क्लबहरु म्यानचेस्टर सिटी र लिभरपुल विजयी भएका छन् । मंगलबार राति भएको इंग्ल्याण्डको म्यानचेस्टर भएको खेलमा सिटीले स्पेनको एथ्लेटिको मड्रिडलाई १–० ले हराएको छ । सिटीको जितमा केभिन डे ब्रायनले निर्णायक गोल गरे । खेलको ७० औं मिनेटमा ब्रायनले निर्णायक गोल गरे । मंगलबार […]

च्याम्पियन्स लिग : सिटी र लिभरपुल विजयी

काठमाडौं : युईएफए च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलका खेल शुरु भएका छन्।क्वाटरफाइनल अन्तर्गत पहिलो लिगमा प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले ला लिगा क्लब एटलेटिको म्याड्रिडलाई १-० गोल अन्तरले पराजित गरेको छ।सिटीको घरेलु मैदानमा सम्पन्न खेलमा खेलको ७०औ मिनेटमा केभिन डी ब्रुनेले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो। यो जितपछि म्यानचेस्टर सिटीले एटलेटिको माथि १-० को अग्रता लिएको छ। अब क्वाटरफाइनलको दोस्रो लिग अपिल १४ मा हुने छ।यस्तै गएराति नै भएको अर्को खेलमा प्रिमियर लिग क्लब लिभरप

च्याम्पियन्स लिग : लिभरपुल र सिटी विजयी, पिएसजीको जितमा मेस्सीको दुई गोल

एजेन्सी । युएफा च्याम्पियन्स लिग फुटबलमा गएराति शिर्ष क्लबहरु लिभरपुल, म्यान्चेस्टर सिटी, पेरिस सेन्ट जर्मेन (पिएसजी), रियाल मड्रिड, इन्टर मिलान र आयाक्स विजयी भएका छन् । इंग्लीश क्लब लिभरपुलले स्पेनको एथ्लेटिको मड्रिडलाई उसैको मैदानमा ३–२ ले हरायो । यही समूहको अर्को खेलमा पोर्चुगलको एफसी पोर्टोले इटालीको एसी मिलानलाई १–० ले हरायो । समूह ‘ए’ का […]

च्याम्पियन्स लिग फुटबलमा म्यान्चेस्टर सिटी र लिभरपुल विजयी

एजेन्सी । युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा इंग्लीश क्लबहरु म्यान्चेस्टर सिटी र लिभरपुल विजी भएका छन् । समुह ‘ए’ को खेलमा म्यान्चेस्टर सिटीले जर्मनीको आर.बी लेप्जीगलाई ६–३ ले पाखा लगायो । यही समुहको अर्को खेलमा बेल्जियमको क्लब ब्रुजले फ्रान्सको पेरिस सेन्ट जर्मेन पिएसजीलाई १–१ गोलको बराबरीमा रोक्यो । समूह ‘बि’ को खेलमा इंग्ल्याण्डको लिभरपुलले इटालीको […]

च्याम्पियन्स लिग फाइनलमा दुई इङ्लिस क्लब सिटी र चेल्सीको भिडन्त

एजेन्सी। च्याम्पियन्स लिगको फाइनलमा आज दुई इङ्लिस क्लब म्यानचेस्टर सिटी र चेल्सीले प्रतिस्पर्धा गर्दैछन्। च्याम्पियन्स लिग फाइनलमा इङ्लिस क्लबले मात्र खेल्न लागेको यो तेस्रोपटक हो। यसअघि २००८ मा चेल्सी र म्यानचेस्टर युनाइटेड तथा २०१९ मा लिभरपुल र टोटेनह्यामले फाइनल खेलेका थिए। सिटी पहिलोपटक फाइनलमा पुगेको हो। चेल्सीले यसअघि २०१२ मा विजेता र २००८ मा उपविजेता बनेको थियो।