उपत्यकाभित्र घरजग्गाको कारोबार घट्योः मालपोत कार्यालयमा सेवाग्राहीको भीड घट्यो :: Pahilopost.com

काठमाडौः उपत्यकाभित्र घरजग्गा कारोबारमा गिरावट आएको छ। भदौ महिनामा उपत्यकाका विभिन्न मालपोत कार्यालयको तथ्यांक अनुसार कारोबारमा गिरावट आएको हो। घरजग्गा व्यवसायीका अनुसार उपत्यकामा जग्गाको कारोबारमा घटेको छ। स्थानीय तहको निर्वाचनपछि उपत्यकाको जग्गाको कारोबारमा कमी आएको हो। बाढीका कारण पनि भदौंमा घरजग्गा कारोबार घटेको हो। उपत्यका बाहिरका वासिन्दाले उपत्यकामा घरजग्गा