चीनमा होटल भवन भत्किँदा मृत्यु हुनेको संख्या १७ पुग्यो

चीनको पूर्वी प्रान्त जियान्सुको सुजोउ भन्ने स्थानमा सोमबार एक होटलको भवन भत्किँदा त्यसमा रहेकामध्ये मृत्यु हुनेको संख्या १७ पुगेको बताइएको छ । त्यस दुर्घटनामा परी सोमबार मात्र आठ जना नागरिकको ज्यान गएको बताइएको थियो ।सोमबार अपरान्ह भत्किएको सो भवनमा थप नौ जना हराइरहेका बताइएको थियो । जियान्सु प्रान्तका अधिकारीहरुले बुधबार उक्त भवनमा परेर हराइरहेका मध्ये थपको ज्यान गएकोले त्यसमा परेर ज्यान गुमाउनेको संख्या १७ पुगेको बताइएको हो ।सोमबार अपरान्ह सो भवन भत्किँदा त्यसमा रहेका करिब २३ जना नागरिक च्यापि

सम्बन्धित सामग्री

रुसमा भवन भत्किँदा मृत्यु हुनेको संख्या १५ पुग्यो

युक्रेनी सीमाबाट करिब ४० किलोमिटर उत्तरमा रहेको रुसको बेलगोरोडमा रहेको आवासीय भवन भत्किँदा मृत्यु हुनेको संख्या १५ पुगेको रुसको आपत्कालीन अवस्था मन्त्रालयले  जनाएको छ ।

इन्डोनेशिया भूकम्प : मृत्यु हुनेको संख्या २५२ पुग्यो

इन्डोनेशियाको जाभा आइल्याण्डमा गएको भूकम्पमा ज्यान गुमाउनेको संख्या २५२ पुगेको छ । सोमबार ५.६ म्याग्निच्युण्डको भूकम्प जाँदा मानवीय तथा भौतिक क्षति भएको हो । उद्धारकर्मीहरु भग्नावशेषमा फसेकाहरुको उद्धारका लागि अझै प्रयास गरिरहेका छन् । जाभा प्रान्तको सियानजुर क्षेत्र केन्द्रविन्दु भएर गएको भूकम्पका कारण पहिरो पनि गएको थियो । यस्तै भवन भत्किँदा धेरै मानिस विस्थापित भएका […]

चीनमा भवन भत्किँदा मृत्यु हुनेको संख्या ५३ पुग्यो – देशसञ्चार

चीनको हुनान प्रान्तमा एक भवन भत्किँदा ५३ जनाको ज्यान गएको पुष्टि भएको छ। गत अप्रिल २९ मा सो भवन भत्किएको थियो। दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ५३

चीनमा भवन भत्किँदा मृत्यु हुनेको संख्या ५३ पुग्यो

काठमाडौं- चीनको हुनान प्रान्तमा भवन भत्किँदा त्यसमा रहेका ५३ जनाको ज्यान गएको पुष्टि भएको छ । गत अप्रिल २९ मा सो भवन भत्किएको थियो । सो दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ५३ पुगेको शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । सो भवनमा रहेका १० जनालाई भने जीवितै उद्धार गरिएको छ । त्यस्तै भवनको भग्नावशेषबाट त्यहाँ […]

नाइजेरियामा एक भवन भत्किँदा नौ जनाको मृत्यु

लागोस । नाइजेरियामा एक भवन भत्किँदा त्यसमा परेर मृत्यु हुनेको संख्या नौ पुगेको जनाइएको छ । सोमबार दक्षिणी नाइजेरियाली लागोस राज्यको एक नगरमा तीन तले भवन भत्किएको र त्यसमा परेर नौ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ओनिग्बो नगरमा रहेको तीन तले भवन भत्किँदा त्यसमा परेर आठ जनाको मृत्यु भएको ताइएकोमा सोमबार […]

नाइजेरियामा भवन भत्किँदा ९ जनाको मृत्यु

काठमाडौं- नाइजेरियामा एक भवन भत्किँदा त्यसमा परेर मृत्यु हुनेको संख्या नौ पुगेको छ । दक्षिणी नाइजेरियाको लागोस राज्यको एक नगरमा तीन तले भवन भत्किएको जनाइएको छ । भवन भत्किएका कारण नौ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ओनिग्बो नगरमा रहेको तीन तले भवन भत्किएको हो । यसअघि घटनामा ८ जनाको ज्यान गएको […]

होटल भवन भत्किँदा १७ जनाको मृत्यु

नानजिन । चीनको पूर्वी प्रान्त जियान्सुको सुजोउ भन्ने स्थानमा सोमबार एक होटलको भवन भत्किँदा त्यसमा रहेकामध्ये मृत्यु हुनेको संख्या १७ पुगेको बताइएको छ । त्यस दुर्घटनामा परी सोमबार मात्र आठ जना नागरिकको ज्यान गएको बताइएको थियो । सोमबार अपरान्ह भत्किएको सो भवनमा थप नौ जना हराइरहेका बताइएको थियो । जियान्सु प्रान्तका अधिकारीहरुले बुधबार उक्त भवनमा […]

अमेरिकामा भवन भत्किँदा बेपत्ता भएका मध्ये थप १८ जनाको शव फेला

काठमाडौं : अमेरिकाको फ्लोरिडास्थित मियामीमा एक आवसीय भवन भत्किँदा बेपत्ता भएकामध्ये थप १८ जनाको शव फेला परेको छ। योसहित घटनामा मृत्यु हुनेको संख्या ५४ पुगेको छ। भवन भत्किँदा पुरिएका ८६ जना अझै बेपत्ता छन्। दुई हप्ताअघि मियामीको समुद्री तटमा रहेको १२ तले आवसीय भवन भत्किएको थियो। पछिल्लो पटक १८ जनाको शव भेटिएसँगै त्यहाँको स्थानीय सरकारले ‘खोज तथा उद्धार’ अभियानलाई ‘खोज तथा उत्खनन्’ अभियानमा रुपान्तरण गरेको छ। लामो समयसम्मको खोज तथा उद्धारमा सफलता हात पार्न नस

अमेरिकाको मियामीमा भवन भत्किँदा मृतक संख्या ५ पुग्यो, १५६ जना बेपत्ता

१३ असार, काठमाडौं । अमेरिकाको फ्लोरिडास्थित मियामीमा १२ तलाको भवन भत्किँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । स्थानीय प्रशासनका अनुसार ५५ अपार्टमेन्ट भएको उक्त भवन आंशिक रुपमा भत्किँदा अहिलेसम्म बेपत्ता हुनेको संख्या पनि १५६ …

अमेरिकाको १२ तले भवन भत्किँदा बेपत्ता हुनेको संख्या १५९ पुग्यो

अमेरिकाको फ्लोरिडा राज्यको मयामी शहरमा १२ तले भवन भत्किँदा मृत्यु हुनेको संख्या चार र बेपत्ता हुनेको संख्या १५९ पुगेको छ। उक्त भवन स्थानीय समयअनुसार बिहीबार मध्य राति साढे १ बजे भवन भत्किएको थियो। उद्धारकर्मीहरुको टोलीले चौबिसै घण्टा काम गरिरहेको अधिकारीहरुले जनाएका छन्। उद्धारका क्रममा जमिनमुनी पुरिएका मानिसहरुको चिच्याहट सुनिएको उनीहरुले बताएका छन्।४० वर्षअघि निर्माण भएको उक्त भवन कसरी भत्कियो भन्ने स्पष्ट भइसकेको छैन। भवन भत्किँदा कतिजना मानिस त्यहाँ थिए भन्ने पनि खुलेको छैन।राष्ट्रपति ज