राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयन आवश्यक : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयनका लागि एकीकृत कार्य योजना सम्बन्धित मन्त्रालयमा पठाइसकेको बताएका छन् । राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको २१औँ वार्षिकोत्सवका अवसरमा बुधवार सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको भन्दै यससम्बन्धी कार्य योजना सम्बन्धित मन्त्रालयमा पठाइसकेको बताएका हुन् । उनले उक्त कार्य योजना कार्यान्वयन […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवा चैत्र १८ गते भारत भ्रमणमा जाने, यस्तो छ कार्यक्रम

प्रधानमन्त्री शेरबहादुर देउवा आगामी चैत्र १८ गते भारत भ्रमणमा जाने भएका छन्। भारतीय  प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री देउवा भरात जान लागेका हुन् ।भ्रमण टोलीमा  प्रधानमन्त्री डा आरजु राणा देउवा, परराष्ट्रमन्त्री नारायण खड्का, नेपाल सरकारका अन्य वरिष्ठ मन्त्री, सचिव तथा अधिकारीहरु रहने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणले नेपाल र भारतबीचको बहुआयामिक, सदियौं पुरानो र सौहार्दपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ ।भ्रमणका क्रममा प्रधानमन्त्रीले भारतका उपराष्ट्रपति एम वेंकैया नायडूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । त्यस्तै प्रधानमन्त्रीले चैत्र १९ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन्। भारतका प्रधानमन्त्रीले नेपालका प्रधानमन्त्री र प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्नेछन्।त्यसैगरी, नेपालका प्रधानमन्त्रीसँग विदेशमन्त्री तथा भारत सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकारले भेट गर्नेछन् । प्रधानमन्त्रीले आफ्नो भ्रमणको अवसरलाई नयाँ दिल्लीमा व्यापारी नेताहरूको भेलालाई सम्बोधन गर्न प्रयोग गर्नेछन्। प्रधानमन्त्रीले चैत्र २० गते काठमाडौं फर्कनुअघि वाराणसीको पनि भ्रमण गर्ने कार्यक्रम छ।

राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउँदै जानुपर्छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षा नीतिको स्वीकृत कार्ययोजनालाई समयमै प्रभावकारी कार्यान्वयनमा ल्याई राष्ट्रिय सुरक्षा र प्रतिरक्षालाई सुदृढ गर्दै लैजान आवश्यक रहेको बताएका छन् ।राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको २१औँ वार्षिकोत्सव समारोहमा बुधबार प्रधानमन्त्री देउवाले राष्ट्रिय सुरक्षा र प्रतिरक्षाको प्रभावकारी कार्यान्वयनका लागि कार्ययोजना तयार गरी सम्बन्धित मन्त्रालय र निकायमा पठाइसकिएको जानकारी दिए । राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्षसमेत […]

राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयन आवश्यक : प्रधानमन्त्री देउवा

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयनका लागि एकीकृत कार्ययोजना सम्बन्धित मन्त्रालयमा पठाइसकेको बताएका छन् । राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको २१ औं वार्षिकोत्सवका अवसरमा बुधबार सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयन गर्नु आवश्यक रहेको भन्दै यस सम्बन्धि कार्ययोजना सम्बन्धित मन्त्रालयमा पठाइसकेको बताएका हुन् । उनले उक्त कार्ययोजना कार्यान्वयन अनुगमनको […]

राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयन आवश्यक : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयनका लागि एकीकृत कार्यायोजना सम्बन्धित मन्त्रालयमा पठाइसकेको बताएका छन् । राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको २१औँ वार्षिकोत्सवका अवसरमा बुधबार सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको भन्दै यससम्बन्धी कार्ययोजना सम्बन्धित मन्त्रालयमा पठाइसकेको बताएका हुन् । उनले उक्त कार्ययोजना कार्यान्वयन अनुगमनको...

सुरक्षा नीतिलाई थप सुदृढ बनाउन आवश्यक : प्रधानमन्त्री देउवा

बुधबार राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको २१औं वार्षिककोत्सवको अवसरमा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो । उहाँले सुरक्षा नीति, प्रतिरक्षा नीतिलगायतका नीतिलाई सरकारले कार्यान्वयनमा लगेको दाबी समेत गर्नुभयो ।

राष्ट्रिय सुरक्षा नीतिलाई निकै बलियाे बनाउन आवश्यक छ : प्रधानमन्त्री देउवा

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षा नीतिलाई निकै बलियाे बनाउन आवश्यक रहेको बताउनुभएको छ । आज बुधवार राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको २१ औँ वार्षिककोत्सवको अवसरमा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो । उहाँले सुरक्षा, प्रतिरक्षालगायतका नीतिलाई सरकारले कार्यान्वयनमा लगेको दाबीसमेत गर्नुभयो ।  प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘महत्त्वपूर्ण र संवेदनशील भएको राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयले आफ्नो जिम्मेवारी अत्यन्त निष्ठा र नियन्त्रणका साथ सम्पादन गरेको पाउँदा मलाई प्र...

सुरक्षा सुशासन र विकासको पूर्वशर्त हो- प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवाले सुरक्षा सुशासन र विकासको पूर्वशर्त रहेको बताउनुभएको छ । शुक्रबार उहाँकै अध्यक्षतामा बसेको रक्षा मन्त्रालयको आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिक प्रगति समीक्षा र मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा सो कुरा बताउनुभएको हो । रक्षा मन्त्रालयमा भएको सो बैठकमा रक्षा मन्त्रालय, नेपाली सेना, राष्ट्रिय सुरक्षा परिषदको सचिवालय, प्रतिरक्षा विश्वविद्यालय …

सुरक्षा सुशासन र विकासको पूर्वशर्त हो : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा  रक्षा मन्त्रालयको आर्थिक वर्ष २०७८÷७९ को दोस्रो त्रैमासिक प्रगति समीक्षा र मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक भएको छ । रक्षा मन्त्रालयमा आज भएको सो बैठकमा रक्षा मन्त्रालय, नेपाली सेना, राष्ट्रिय सुरक्षा परिषदको सचिवालय, प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार विकास समिति लगायतका निकायबाट दोस्रो त्रैमासिक अवधिमा हासिल भएका प्रगति प्रतिवेदन प्रस्तुत भएको थियो । समीक्षाको दोस्रो त्रैमासिक अवधिमा रक्षा मन्त्रालय र अन्तर्गतका निकायबाट चालु खर्चतर्फ वित्तीय प्रगत...

ग्लास्गोमा प्रधानमन्त्री देउवा र मोदीबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) बीच दुई नेताबीच साइडलाइनमा दुई पक्षीय वार्ता भएको हाे ।  भेटमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, बाह्य मामिलामन्त्री सुब्रमन्यम जयशङ्कर, परराष्ट्र सचिव भरतराज पौड्याललगायत रहेका थिए ।प्रधानमन्त्री देउवा पाँचौं पटक प्रधानमन्त्री भएपछिको यो उनको पहिलो विदेश भ्रमण हो । आजै प्रधानमन्त्री देउव