काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहका नेताहरुमा नेतृत्व चयनबारे बेमेल देखिएको छ। पदाधिकारीका लागि ओली समूहका नेताहरु गुटगत रुपमा लबिङ गर्न थालेका छन्। यसले वरिष्ठ उपाध्यक्ष र महासचिव पदका लागि ओली समूहकै नेताहरुबिच प्रतिस्पर्धा हुने सम्भावना छ।
स्थायी कमिटी सदस्य सुवास नेम्बाङले पनि वरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी दिने…