कैलालीका सात स्थानीय तहमा एमालेको सर्वसम्मत नेतृत्व, दुईमा महिला नेतृत्व

कैलाली । कैलालीका १३ स्थानीय तह मध्ये सात पालिकामा एमालेले सर्वसम्मत नेतृत्व चयन गरेको छ । धनगढी उपमहानगरपालिका, गौरीगंगा नगरपालिका, जानकी, कैलारी, जोशीपुर, चुरे, बर्दगोरिया गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको एमाले कैलालीका इन्चार्ज नारदमूनि रानाले जानकारी दिए। उनका अनुसार अझै ६ पालिका कमिटीको नेतृत्व चयन गर्न बाँकी छ । लम्की चुहा र घोडाघोडी नगरपालिका तथा […]