एमबाप्पे र मेस्सी चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – फ्रान्सेली फरवार्ड केलियन एमबाप्पे र अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीको सानदार प्रदर्शनमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा मार्सेमाथि सानदार जित दर्ता गरेको छ । पिएसजीले घरेलु टोली मार्सेलाई ३–० ले पराजित गरेको हो । पिएसजीको जितमा एमबाप्पेले दुई गोल र एक असिस्ट तथा मेस्सीले एक गोल र दुई असिस्ट प्रदान गरे […]

सम्बन्धित सामग्री

नेयमार, एमबाप्पे र मेस्सीको गोलमा पिएसजीको सानदार जित

एजेन्सी – ब्राजिली फरवार्ड नेयमारसँगै केलियन एमबाप्पे र लियोनेल मेस्सीले गोल गरेपछि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले प्रि–सिजनको मैत्रीपूर्ण खेलमा सानदार जित निकालेको छ । पिएसजीले जापानी क्लब गाम्वा ओसाकामाथि ६–२ को सानदार जित निकालेको हो । पिएसजीको सानदार जितमा नेयमारले दुई तथा पाब्लो साराविया, लियोनेल मेस्सी, नुनो मेन्डेस र केलियन एमबाप्पेले समान […]

मेस्सी र एमबाप्पे चम्कदा पिएसजीको सानदार जित

एजेन्सी – फरवार्ड लियोनेल मेस्सी र केलियन एमबाप्पे चम्किएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गरेको छ । यो सिजनको लिग वान च्याम्पियन बनिसकेको पिएसजीले घरेलु टोली मोन्टपेलिएरलाई ४–० ले पराजित गरेको हो । पिएसजीको जितमा मेस्सीले दुई गोल गर्दा केलियन एमबाप्पेले दुई असिस्टसँगै एक गोल गरे । एक […]

मेस्सी र एमबाप्पे चम्किएपछि पीएसजीको सानदार जित

लियोनल मेस्सी र केलियन एमबाप्पे चम्किएपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले च्याम्पियन्स लिग फुटबलमा सानदार जित निकालेको छ । मंगलबार राति भएको समूह चरणको अन्तिम खेलमा पीएसजीले क्लब बर्गलाई ४–१ गोलले हरायो ।

एमबाप्पे र मेस्सीको गोलमा पीएसजीको सानदार जित

स्टार स्ट्राईकरद्वय केलियन एमबाप्पे र लियोनल मेस्सी चम्किएपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा बलियो प्रतिद्वन्द्वी मार्सेलीमाथि सानदार जित निकालेको छ ।