काठमाडौँ – संयुक्त राष्ट्रसंघले इजरायल र हमासलाई शान्तिपूर्ण वार्तामा आउन आग्रह गरेको छ। बढ्दो तनाव कम गर्न भूमिका खेल्न राष्ट्रसंघले अन्तर्राष्ट्रिय समुदायलाई पनि आग्रह गरेको छ। राष्ट्रसंघको मुख्यालयमा एक भिडियो सन्देशमा बोल्दै संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसले द्वन्द्वलाई कम गर्दै समाधानको उपाय खोज्न अपील गरेका छन्। यता अरब लिगका विदेशमन्त्रीहरुको बैठकले पनि शान्ति बहाली […]