नेकपा बहुमत पार्टीका केन्द्रीय महासचिवसहित नेता कार्यकर्ता पक्राउ

गुल्मी : धर्मेन्द्र बास्तोलाले नेतृत्व गरेको नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनका केन्द्रीय महासचिव सहितका नेता तथा कार्यकर्ता प्रकाउ परेका छन्। जिल्लाको रेसुंगा बहुमुखी क्याम्पसमा आयोजना गरेको जिल्ला सम्मेलनबाट केन्द्रीय महासचिव रुपा बुढामगरसहित झण्डै दुई दर्जन विद्यार्थी नेताहरुलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले शुक्रबार पक्राउ गरेको छ।जिल्लाको सम्मेलनका लागि भेला भएका उनीहरुलाई क्याम्पसबाट प्रहरीले पक्राउ गरेको हो।यता जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरी

सम्बन्धित सामग्री

नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला रिहा

काठमाडौं : नवगठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बहुमतका संयोजक धर्मेन्द्र बास्तोला रिहा भएका छन्। प्रहरीले उनलाई बिहीबार बिहान ४ बजे दाङको भालुवाङबाट पक्राउ गरेको थियो। सुर्खेतस्थित घर जाँदै गर्दा भालुवाङमा प्रहरीले पक्राउ गरेर करिब ६ घण्टा थुनामा राखेर सोधपुछ गरेर छाडेको छ। उनी घर हुँदै शुक्रबार कोहलपुर पार्टीको आन्तरिक कार्यक्रममा सहभागी हुने तय भएको थियो। चुनावको विषयलाई लिएर नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाबाट विभाजन भएर उनले केही दिनअघि नेकपा बहुमत पार्टी घोषणा गरे