राष्ट्रियसभा उपनिर्वाचनमा बादल एमालेकै नेपाल समूहका डा. देवकाटासँग भिड्नुपर्ने, देवकोटालाई कांग्रेस, माओवादी र जसपाको साथ : RajdhaniDaily.com - डा. देवकाटा, प्रतिस्पर्धा, बादल, राष्ट्रियसभा उपनिर्वाचन

RajdhaniDaily.com | काठमाडौं । आगामी ६ जेठमा हुने राष्ट्रियसभाको रिक्त एक सिटका लागि एमालेका दुई नेताबीच भिडन्त हुने भएको छ । केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेबाट - डा. देवकाटा, प्रतिस्पर्धा, बादल, राष्ट्रियसभा उपनिर्वाचन

सम्बन्धित सामग्री

चुनावी तयारीस्वरूप जसपाको बैठक

काठमाडौँ– मङ्सिर ४ गते घोषित प्रदेश तथा सङ्घीय निर्वाचनमा पार्टीको आगामी रणनीति, उम्मेदवार चयन प्रक्रिया, उम्मेदवारको मापदण्डलगायत विषयको तयारीस्वरूप जनता समाजवादी पार्टी (जसपा) नेपाल छलफलमा जुटेको छ । जसपाको राजधानीमा तीन दिनदेखि जारी राजनीतिक समितिको बैठकमा आगामी निर्वाचनको तयारी, उम्मेदवार चयनको प्रक्रिया, मापदण्ड तथा पार्टीको विभिन्न संगठन संरचना विस्तारलगायत विषयमा छलफल भइरहेको जसपाका राजनीतिक समिति […]

लोसपाभन्दा जसपाको सदस्यता शुल्क १० गुणा महँगो

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) भन्दा जनता समाजवादी पार्टी नेपाल (जसपा) को सदस्यता शुल्क १० गुणा महँगो देखिएको छ । जसपाले साधारण सदस्य शुल्क एक सय रुपैयाँ तोकेको छ भने लोसपाले मात्र दस रुपैयाँ निर्धारण गरेको छ । जसपाको नियमावली २०७८ मा सदस्यता आवेदन स्वीकृत भएपछि वार्षिक सदस्यता शुल्क वापत एक सय रुपैयाँ तिरी सदस्यता प्राप्त गर्न सकिने उल्लेख छ । त्यस्तै, लोसपाको नियमावलीमा पार्टी विधानअनुसार साधारण सदस्य बन्न योग्य र इच्छुक व्यक्ति सदस्यता शुल्क दस रुपैयाँ तिरी पार्टीको साधारण सदस्यता

अध्यादेश निष्क्रिय नभएसम्म सरकारमा सहभागी नहुने जसपाको अडान

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले राजनीतिक दल विभाजन सहज हुनेगरी सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय नभएसम्म सरकारमा सहभागी नहुने अडान राखेको छ । जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवले अध्यादेश निष्क्रिय भएपछि मात्रै सरकारमा सहभागिता जनाउने अडान लिएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारका लागि गठबन्धन […] The post अध्यादेश निष्क्रिय नभएसम्म सरकारमा सहभागी नहुने जसपाको अडान appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

जसपाको भागमा ७ मन्त्रालय, क–कसलाई पठाउने भन्नेबारे छलफल

काठमाडौं, १४ साउन । जनता समाजवादी पार्टी, नेपाल सरकारमा सहभागी हुँदैछ । गठबन्धनको बैठकमा जसपालाई ७ मन्त्रालय दिने सहमति भएपछि अहिले जसपाको कार्यकारिणी समितिको बैठकले मन्त्री क–कसलाई बनाउने भन्नेबारे छलफल जारी छ । नेकपा (एमाले) को माधव नेपाल समूहबिनै प्रधानमन्त्री शेरबहादुर देउवाले आज÷भोलिभित्रै मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । नेपाल पक्षलाई संवैधानिक तथा राजनीतिक नियुक्ती […]

जसपाको यादव समूह सरकारमा सहभागी हुँदै

काठमाडौं, साउन ३ । जनता पार्टी नेपाल (जसपा) को उपेन्द्र यादव समूहको संसदीय दलको बैठकले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ। जसपाको तत्काल कायम रहेको सांसद सङ्ख्याको बहुमत सांसद सहभागी संसदीय दलको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो। जसपाका कार्यकारिणी सदस्य एवम् सांसद मोहम्मद इस्तियाक राईले पार्टीको तत्काल कायम […]

जसपाको यादव समूह सरकारमा सहभागी हुँदै

राष्ट्रिय जनता पार्टी नेपाल (जसपा) को उपेन्द्र यादव समूहको संसदीय दलको बैठकले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ। जसपाको तत्काल कायम रहेको सांसद सङ्ख्याको बहुमत सांसद सहभागी संसदीय दलको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो। जसपाका कार्यकारिणी सदस्य एवम् सांसद मोहम्मद इस्तियाक राईले पार्टीको तत्काल कायम  ३२ सांसदमध्ये १९ जनाको उपस्थितिमा सम्पन्न  बैठकले सत्ता पक्षको बेञ्चमा बस्ने निर्णय गरेको जानकारी दिए। उनका अनुसार न्यूनतम साझ

कांग्रेस र जसपाको साथ खोज्दै प्रचण्ड–नेपाल समूह

प्रतिनिधिसभा विघटनविरुद्ध दलहरुले छुट्टाछुट्टै आन्दोलनको घोषणा गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड–नेपाल समूहले संसद् विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनको कार्यक्रम सम्पन्न गरेर पुनः आन्दोलनको गृहकार्यमा जुटेको छ । संसद् विघटनविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी पनि आन्दोलनमा होमिएका छन् । प्रचण्ड–नेपाल समूह र नेपाली कांग्रेसले केन्द्रदेखि वडा तहसम्म पुगेर विरोध प्रदर्शनको कार्यक्रम सम्पन्न गरिसकेका छन् । जसपाले पनि विरोधको कार्यक्रमलाई निरन्तरता दिएको छ । प्रचण्ड–नेपाल समूहले स...