बलिउड अभिनेत्री भाग्यश्री काठमाडौंमा

काठमाडौं । सलमान खान स्टारर सन् १९८९ को चर्चित बलिउड फिल्म ‘मैंने प्यार किया’ फेम्ड अभिनेत्री भाग्यश्री काठमाडौं आइपुगेकी छन् । आइतबार बेलुका भारतबाट नेपाल एयरलाइन्सको विमानबाट उनी काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण गरेकी थिइन् । विमानस्थलमा उनलाई विमान कर्मचारीहरुले स्वागत गरेका थिए । उनको नेपाल आगमनबारे केही खुलाइएको छैन । यद्यपि, उनी निजी कार्यक्रमको सिलसिलामा […]

सम्बन्धित सामग्री

बलिउड अभिनेत्री जरिन खानलाई पक्राउ पूर्जी, भएको के हो ?

काठमाडौं । सन् २०१८ को एक घटनालाई लिएर भारतको कोलकाता उच्च अदालतले बलिउड अभिनेत्री जरिन खानलाई पक्राउ पुर्जी जारी गरेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उनीमाथि ठगीको आरोप छ । कोलकातामा भएको दुर्गापूजामा पूर्वसहमतिअनुसार प्रस्तुति दिनुपर्ने तर उपस्थित नभएकाले आयोजकले उनीविरुद्ध अदालतमा याचिका दायर गरेका थिए । साथै कोलकाता र त्यहाँका अन्य ६ वटा कालीपूजामा […]

बलिउड अभिनेत्री सुस्मिता सेनलाई हृदयघात

बलिउड अभिनेत्री सुस्मिता सेनलाई हृदयघात भएको छ। अभिनेत्री सेनले नै सामाजिक सञ्जालमार्फत् आफूलाई २ दिन पहिले हृदयघात भएको बताएकी छन्।

बलिउड अभिनेत्री राखीलाई अस्वीकार गर्दाको पीडा

एजेन्सी । बलिउड अभिनेत्री राखी सावन्त र उनका प्रेमी आदिल खानले ७ महिनाअघि विवाह गरेका थिए। यसको जानकारी राखी आफैंले सामाजिक सञ्जालमार्फत दिएकी थिइन्। तर उनका प्रेमी आदिल यो विवाहलाई लिएर केही बोलेका थिएनन्। आदिलले यो बिवाहलाई अस्वीकार गरेको बलिउडमा चर्चा सुरु भएको थियो। यो चर्चाकाबीच आदिलले आफ्नो औपचारिक धारणा सार्वजनिक गरेका छन्। उनले हालैको […]

बलिउड अभिनेत्री सोनम कपुरलाई पुत्रलाभ

एजेन्सी । बलिउड अभिनेत्री सोनम कपुर आमा बनेकी छिन् । उनले छोरालाई जन्म दिएकी छिन् । सोनम कपुरका पिता तथा बलिउड अभिनेता अनिल कपुरले इन्स्टाग्राममा एउटा नोट शेयर गर्दै यो यो खुसीको खबर सार्वजनिक गरेका छन् ।उनले नोटमा लेखेका छन् ,‘हामी यो घोषणा गर्न पाउँदा धेरै खुसी छौँ कि हाम्रो परिवारमा २० अगस्ट २०२२ मा नयाँ सदस्य आएको छ । सोनम र आनन्द एक स्वस्थ छोराको आमाबुवा बनेका छन्, जसबाट हामी धेरै खुसी छौँ । नयाँ आमाबाबु र तिनको पाहुनालाई धेरै माया ।’आनन्द आहुजाले पनि एक टिप्पणी साझा गरेका

बलिउड अभिनेत्री मलाइका अस्पताल भर्ना

बलिउड अभिनेत्री मलाइका अरोडा कार दुर्घटनापछि अस्पताल भर्ना भएकी छन्।  हाल उनी मुम्बईको अपोलो अस्पतालमा भर्ना भएकी छन्। उनलाई सामान्य चोट लागेको छ।

बलिउड अभिनेत्री मलाइकाको गाडी दुर्घटना

काठमाडौं । बलिउड अभिनेत्री मलाइका अरोडा चढेको गाडी दुर्घटनामा परेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । अभिनेत्री मलाइका चढेको गाडी खोपोली एक्सप्रेस वे मा दुर्घटनामा परेको बताइएको छ । प्रहरीले घटनास्थलमा पुगेर अभिनेत्रीलाई सहयोग गरेको बताएको छ । घटनास्थलमा ३ ओटा गाडी एकसाथ ठोकिएका थिए । जसमा, एउटा अभिनेत्री मलाइकाको गाडी रहेको बताइएको थियो । अभिनेत्री […]

बहिनीसँग जल्थें : बलिउड अभिनेत्री रेखा

बलिउड अभिनेत्री रेखाले १३ वर्षको उमेरबाटै फिल्ममा काम गर्न सुरु गरेकी थिइन् । यसपछि उनी आफ्नो अभिनय र सुन्दरताका कारण फ्यानको मुटुमा वर्षौसम्म बस्न सफल भइन् ।उनले ‘मुकद्दरका सिकन्दर’, ‘उमराव जान’, ‘खूबसुरत’, ‘खून भरी मांग’ र ‘सिलसिला’ जस्ता कैयौं सुपरहिट फिल्ममा अभिनय गरिन् । एक समय यस्तो पनि थियो, जुन समयमा रेखा आफूलाई सुन्दर मान्दिन थिइन् । बाल्यकालदेखि नै रेखालाई आफू सुन्दर छैन भन्ने लाग्थ्यो ।‘बाल्यकालमा म दुई कुराले चिन्तित ह

बलिउड अभिनेत्री नोरा कोरोना संक्रमित

एजेन्सी, १५ पुस । बलिउड अभिनेत्री नोरा फतेहीलाई कोरोना संक्रमण पुष्टि भएको छ । चर्चित अभिनेत्री नोराले सामाजिक सञ्जालमार्फत् आफू कोरोना संक्रमित भएको जानकारी दिएकी हुन् । कोरोना पुष्टि भएसँगै नोराले आफ्नो स्वास्थ्य अवस्था निकै खराब भएको समेत बताएकी छिन् । सोसल मिडिया इन्स्टाग्राम स्टोरीमा नोराले लेखेकी छिन्, ‘अहिले म दूर्भाग्यबस कोरोनासँग लडिरहेको छु । […]

बलिउड अभिनेत्री सम्भावनाले मागिन् माफी

एजेन्सी। बलिउड अभिनेत्री सम्भावना सेठले माफी मागेकी छन्। केही दिनअघि मात्र उनी र उनका पति अविनाश द्धिवेदीले आफ्नो घरमा काम गर्ने महिला र उनको भाषाको मजाक उडाएको भिडियो युट्युबमा सार्वजनिक गरेका थिए। भिडियो सार्वजनिक भएदेखि विवादमा तानिएको यो जोडीले हाल त्यसलाई डिलीट गर्दै यसबारे माफीनामा जारी गरेका हुन्। माफीनामामा आफूहरुले आदिवासी समुदायका मानिसहरुको भावनामा ठेस पुर्‍याएको स्वीकार गरेका छन्।

तीन सन्तानको आमा बन्दै यी बलिउड अभिनेत्री

बलिउड अभिनेत्री लीजा हेडन तेस्रो बच्चाको आमा बन्दैछिन् ।  उनले एक अन्तर्वार्ताका क्रममा आफू तेस्रो बच्चाको आमा बन्न लागेको बताएकी हुन् ।  उनले आफ्नो पतिको चाहना भने ४ सन्तान होस् भन्ने रहेको समेत खुलाएकी छन् ।  लीजाले अक्टुबर २०१६ मा डीनो लालवानीसँग विवाह गरेकी थिइन् ।  अहिले उनको २ छोरा छन् ।   उनले यसै जुनमा तेस्रो बच्चाको आमा बन्ने समेत बताएकी छन् ।