काठमाडौं- संयुक्त अरब इमिरेट्स (यूएई)को आबुधावीस्थित नेपाली दूतावासले नेपाली श्रमिकले भोग्नुपरेका शारीरिक तथा मानिसक समस्यामा केन्द्रित रहेर अन्तरक्रिया सम्पन्न गरेको छ । श्रमिकहरुले भोग्नुपरेका शारीरिक तथा मानसिक स्वास्थ्य समस्या र तिनीहरूको समाधान एवं रोकथामका लागि अपनाउनुपर्ने उपायहरुका बारेमा नेपाली चिकित्सकहरुसँग अन्तरक्रिया गरिएको दूतावासले जनाएको छ । कार्यक्रममा युएईमा कार्यरत २५ जना नेपाली चिकित्सक सहभागी थिए […]
२ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं पूर्वउपप्रधानमन्त्री कमल थापाले आफूले नेपाली कांग्रेसलाई पनि वामपन्थी विचार र शक्तिको संवाहक शक्तिको रुपमा लिएको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता थापाले विगत …
२ फागुन, मुम्बई । वेस्ट इन्डिजका स्पीन बलर अकिल होसेनले आईसीसी टी-२० विश्वकप २०२६ मा नेपाललाई हल्का रुपमा नलिने बताएका छन् ।
समूह सी अन्तर्गत वेस्ट इन्डिज र नेपालबीच हुने खेलअघि शनिबार भएको प्रि म्याच प्रेस …
२ फागुन, मुम्बई । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल बिरामी परेका छन् । मुख्य प्रशिक्षक स्टुअर्ट लका अनुसार रोहितलाई ज्वरोसँगै पेटको समस्या देखिएको हो ।
वेस्ट इन्डिजसँगको खेलअघि शनिबार आयोजित प्रि-म्याच प्रेस कन्फेरेन्समा बोल्दै प्रशिक्षक …