काठमाडौं, ९ मंसिर । नेकपा एमालेको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र सुवास नेम्वाङ मुख्य प्रतिष्पर्धी देखिएका छन् । अध्यक्ष केपी शर्मा ओलीनिकट दुवै नेता वरिष्ठ उपाध्यक्ष बनेर आफूलाई पार्टीको भावी अध्यक्षमा उभ्याउन खोजिरहेका छन् । ओलीको उत्तराधिकारी को भन्ने वरिष्ठ उपाध्यक्ष चयनले लगभग स्पष्ट गर्नेछ । यसकारण पनि पोखरेल र नेम्वाङ अगाडि बढेका छन् । […]