केजीएफ च्याप्टर २ : एक हजार करोड कमाउने चौथो भारतीय फिल्म

दक्षिण भारतीय फिल्म ‘केजिएफ- च्याप्टर २’ एक हजार करोड क्लबमा प्रवेश गरेको छ। यस फिल्मले विश्वभरबाट एक हजार करोड भारतीय रूपैयाँ ग्रस कलेक्सन गरेको हो। यश अभिनित फिल्म एक हजार करोड क्लबमा प्रवेश गर्ने भारतकै चौथो फिल्म हो। यसअघि ‘दंगल’ ले दुई हजार २४ करोड, ‘बाहुबली २’ ले एक हजार…

सम्बन्धित सामग्री

साउथ फिल्मको आकार २४ सय करोड भारु पुग्दा बलिउड खुम्चियो ८०० करोडमा

काठमाडौं । कमाइको आँकडालाई आधार मान्ने हो भने यो समय दक्षिण भारतीय (साउथ) फिल्म हिन्दीभाषी फिल्म उद्योग बलिउडमाथि हाबी छ । यो वर्ष अहिलेसम्म साउथका दुई फिल्म केजीएफ च्याप्टर २ र आरआरआरले हजार-हजार करोड भारुको कमाइ गरे । कार्तिक आर्यनको ‘भुलभुलैया २’ले केही हदसम्म बलिउडको नाक राख्यो । बक्स अफिसमा पैसा छाप्ने अभिनेता मानिने अक्षय […]

कहिले आउँछ ओटीटीमा ‘आरआरआर’ र ‘केजीएफ : च्याप्टर २’ ?

काठमाडौँ– यो वर्ष साउथ इन्डियन फिल्मले बलिउडलाई समेत छायाँमा परिरहेको छ ।  निर्देशक एसएस राजामौली निर्देशित ‘आरआरआर’ र यश अभिनीत ‘केजीएफ : च्याप्टर २’ ले विश्वभरबाट एक हजार करोड भन्दा बढीको कलेक्सन गरिसकेका छन् । यी फिल्महरू प्रति दर्शकले देखाएको क्रेजले बलिउडलाई समेत सोच बाध्य बनाइरहेका छन् । यस वर्ष रिलिज भएका कुनै पनि बलिउड […]

१ हजार करोड कमाउने चौथो फिल्म बन्न सफल ‘केजीएफ च्याप्टर २’

एजेन्सी । दक्षिण भारतीय फिल्म ‘केजीएफ च्याप्टर २’ ले विश्वभरबाट १ हजार करोड भारतीय रुपैयाँ कमाइ गरेको छ । यो फिल्म १ हजार करोड कमाउने चौथो फिल्म बनेको छ ।भारतीय फिल्महरूलाई २० देखि ३० करोड भारतीय रुपैयाँ कमाउन मुश्किल परिरहेको समयमा दक्षिण भारतका सुपरस्टार यशद्वारा अभिनित ‘केजीएफ २’ ले १६ दिनमा १ हजार करोड भारतीय […]

'केजीएफ-२' बन्यो हजार करोड कमाउने चौँथो भारतीय फिल्म

काठमाडौं :  प्रशान्त नीलको लेखन तथा निर्देशनमा बनेको कन्नड फिल्म 'केजीएफ च्याप्टर २' एक हजार करोड(भारु) कमाउने चौंथो भारतीय फिल्म बनेको छ। प्रदर्शनको तेस्रो हप्तामा फिल्मले विश्वभरबाट हजार करोडमाथिको बक्स अफिस कलेक्सन गरेको हो। 'केजीएफ २' अघि उक्त सूचीमा 'दंगल', 'बाहुबली २' र 'आरआरआर' मात्रै थिए। फिल्मले भारतमा मात्रै ७ सय ९५ करोडमाथिको कमाइ गरेको छ। यो सँगै भारतमा सबैभन्दा बढी कमाउने फिल्मको सूचीमा 'केजीएफ २' तेस्रो नम्बरमा पुगेको छ