साफ यू–१७ च्याम्पियनसिप फुटबलमा नेपाल बंलादेशसँग ४–० को फराकिलो अन्तरमा पराजित भएको छ। आज भएको खेलमा बंगलादेशले पहिलो हाफमा १ गोल गर्दा दोस्रो हाफमा ३ गोल
अमेरिकी इमिग्रेशन तथा कस्टम्स इन्फोर्समेन्ट (आइस)को हिरासतमा ७७ दिन बिताएपछि इरानमा जन्मिएका ५२ वर्षे ग्रिन कार्डधारक रेजा ज़व्वार बुधबार रिहा भएका छन्। ज़व्वारले सञ्चारकर्मीहरुसँग कुरा गर्दै आफ्नो हिरासतलाई “अनावश्यक, अमानवीय र भ्रष्ट” भनेका छन्। रेजा ज़व्वार सन् १९८५ मा १२ वर्षको उमेरमा विद्यार्थी भिसामा अमेरिका आएका थिए। पछि उनले अमेरिकी शरण पाएका थिए र ग्रिन […]
काठमाडौं। राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाअन्तर्गत रहेका विषयगत समिति सभापतिहरूसँग अनौपचारिक छलफल गरेका छन्। बिहीबार सम्पन्न छलफलमा समितिको कामकाज, समसामयिक विषयहरूमा निगरानी र सरकारसँगको सहकार्यबारे चर्चा गरिएको हो। विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दाहालका अनुसार, छलफलमा अध्यक्ष दाहालले प्रधानमन्त्री सुशीला कार्कीसँग भएको भेटबारे जानकारी गराउँदै राष्ट्रियसभा स्थायी सदन भएकाले समितिहरूको भूमिका अझ प्रभावकारी हुनुपर्नेमा जोड […]
कोलम्बो – श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिपमा नेपाल समूह चरणको अन्तिम खेलमा पनि पराजित भएको छ । बिहीबार राति भएको खेलमा नेपाल बंगलादेशसँग ४–० ले स्तब्ध भएको हो । कोलोम्बो रेसकोर्समा भएको खेलमा हारसँगै नेपाललाई सेमिफाइनल यात्रा अर्को खेलको नतिजामा निर्भर बनेको छ। नेपालले यसअघि श्रीलंकालाई २–० ले हराउँदै तीन अंक जोडेको थियो। तर समूह […]