कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. रेग्मी नियुक्त

सुर्खेत : कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. पुण्य रेग्मी नियुक्त भएका छन्। त्यस्तै, सदस्यहरूमा डा. दिपेन्द्र रोकाया र योगेन्द्र शाहीलाई नियुक्त गरिएको प्रदेश सरकारका प्रवक्ता तथा भूमी व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिइन्। प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद बैठकले ६ सदस्यीय कर्णाली योजना आयोग गठ...

सम्बन्धित सामग्री

कर्णाली प्रदेशका योजना आयोगका उपाध्यक्ष शाहीले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्र शाहीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बिहीबार मुख्यमन्त्री राजकुमार शर्माले शपथ गराएका हुन् । वुधबार बसेको कर्णाली प्रदेश मन्त्रिपरिषद्को बैठकले शाहीलाई प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । शाही २०७६-०७८ मा कर्णाली प्रदेश योजना आयोगका सदस्यसमेत हुन् । शाहीले गत निर्वाचनमा […]

अधिवेशनसम्म कर्णालीमा एमाले पदाधिकारी नियुक्त

सिमकोट – नेकपा एमालेले कर्णाली प्रदेश अधिवेशनसम्मका लागि प्रदेश संगठन कमिटीका पदाधिकारी नियुक्त गरेको छ। एमालेले आइतबार अध्यक्षसहित पाँचसदस्यीय प्रदेश कमिटीका पदाधिकारी नियुक्त गरेको हो। एमाले केन्द्रले नियुक्त गरेका पदाधिकारीमा विनोद शाहको अध्यक्षतामा उक्त कमिटी बनेको हो। त्यसैगरी, उपाध्यक्षमा लालबहादुर महतारा, सचिवमा कमल शाही, सह–सचिवमा रुपा शाही र टेकराज पछाइलाई नियुक्त गरेको एमाले कर्णाली प्रदेशले […]

कर्णाली लोकसेवा आयोगमा पदाधिकारी नियुक्त

सुर्खेत : कर्णाली प्रदेशको लोकसेवा आयोगले पदाधिकारी पाएको छ। कर्णाली प्रदेश सरकारको सिफारिसमा कर्णाली प्रदेश लोकसेवा आयोगका पदाधिकारी नियुक्त भएका हुन्। आयोगको उपाध्यक्षमा रामप्रसाद उपाध्याय नियुक्त भएका छन्। उपाध्याय पूर्व क्षेत्रीय शिक्षा निर्देशक हुन्। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ निवासी उपाध्याय मुख्यमन्त्री महेन्द्र शाहीको रोजाइमा उपाध्यक्ष बनेका हुन्।त्यस्तै आयोगको सदस्यहरुमा बसन्ती कुमारी सिंह (शाही) र भक्तबहादुर खड्का नियुक्त भएका छन्। पूर्वशिक्षक शाही खार्पुनाथ–५

कर्णालीको खेलकुद परिषदको सदस्य सचिवमा संज्याल र उपाध्यक्षमा हमाल नियुक्त

७ पुस, सुर्खेत । कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा विश्वामित्र संज्याल र उपाध्यक्षमा प्रमोद हमाललाई नियुक्त गरेको छ । कर्णाली प्रदेशको मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले प्रदेश खेलकुद परिषद्ले उनीहरुलाई नियुक्त गरेको सरकारका …

कर्णाली प्रदेश योजना आयोगमा खड्का

कर्णाली प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा सर्वराज खड्कालाई नियुक्त गरेको छ।

प्रदेश योजना आयोगमा खड्का

कर्णाली प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा सर्वराज खड्कालाई नियुक्त गरेको छ।

कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा सर्बराज खड्का नियुक्त

१२ मंसिर, काठमाडौं । कर्णाली प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा सर्बराज खड्का नियुक्त भएका छन् । कर्णाली प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले खड्कालाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता विमला केसीले जानकारी दिइन् …