काठमाडौं,१३ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीकी युवा नेतृ सोविता गौतमले पूराना भनिएका दलहरुले आफूहरुको बारेमा भ्रम फैलाएको भन्दै आपत्ति जनाएकी छन् । आइतबार बसेको प्रतिनिधि सभाको बैठकबाट बाहिरिनेक्रममा संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै गौतमले नयाँ दल र तीनका नेताहरुको भविष्य छैन भनेर ठूला दलका ठूला नेताहरुले गरेको प्रचारबारे आपत्ति जनाएकी हुन् । उनले ठूला […]