काठमाडौं । काठमाडौं रेजर्स र ललितपुर सिटी एफसीले उद्घाटन खेलमा शनिबार जित निकाल्दै नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणमा सुखद् शुरुवात गर्ने लक्ष्य राखेका छन् । दशरथ रंगशालामा शनिबार एनएसएलको उद्घाटन खेलमा काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी प्रतिष्पर्धा गर्दैछन् । यससँगै आगामी वैशाख १३ गतेसम्म सञ्चालन हुने एनएसलको तेस्रो संस्करणको औपचारिक रूपमा शुरुवात हुनेछ […]
धनगढी – सुदूरपश्चिम प्रदेशमा दिगो वन व्यवस्थापनका नाममा ठूलो आर्थिक चलखेल भइरहेको खुलेको छ। प्रदेश उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री, कर्मचारी, काठ
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आजको प्रदर्शनमा भएको घटनाले आफू दुखी भएको बताएका छन् । उनले शान्तिपूर्ण प्रदर्शन गर्न चाहेको भएपनि आन्दोलन त्यस्तो नभएको बताए । लिङदेनले सम्बन्धित निकायसँग वार्ता गरेर सरकारले उचित निकासा खोज्नु पर्ने बताएका छन् । खबर हबसँग कुरा गर्दै उनले भने, ‘आजको घटनाले म एकदमै दुखी छु। […]