विभिन्न अध्ययनले के देखाएको छ भने, भान्साको कामले कतिपय मानसिक तनाव कम गर्छ । जब तपाईं कुनै मिठो खानेकुरा बनाउने सोच्नुहुन्छ । थरीथरीका सागसब्जी तयार गर्नुहुन्छ । नयाँ नयाँ परिकार बनाउने अभ्यास गर्नुहुन्छ । तपाईंको ध्यान ति परिकारमा केन्द्रित हुन्छ । अन्यत्र ध्यान जाँदैन । खानेकुरा आफुले भनेजस्तै स्वादको बन्छ ? आफुले तयार गरेको परिकार […]